आईपीएलमा आज दुई खेल : बैंग्लुरुविरुद्ध लगातार हार रोक्ने मुम्बईको दाउ

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुईवटा खेलहरू हुँदैछन् । पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन् । सबै टोली यो सिजन आईपीएलमा सुखद सुरुवात गर्न चाहन्छन् । सन् २००८ मा शेन वार्नको अगुवाइमा राजस्थानले आईपीएलको उपाधि जिते

पञ्जाबको विजयी सुरुवात, कोलकाता डीएलएस विधिद्वारा सात रनले पराजित

आइपिएल–१६ मा पञ्जाब किंग्सले विजयी सुरुवात गरेको छ । वर्षाले रोकिएको खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस पद्धति अनुसार ७ रनले पराजित गरेको हो ।मोहालीको मैदानमा कोलकाताले टस जितेर बलिङ गर्ने निर्णय गरेको हो । पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गीता

क्रेजी संवाददाता पथरी । नेपाल उत्पीडित जातीय मुक्ति समाज पथरीशनिश्चरेको तेस्रो नगर अधिवेशनले गीता विश्वकर्माको नेतृत्वमा २३ सदस्य समिति चयन गरेको छ । शनिबार पथरीशनिश्चरे वडा नं. १ को शिवालय मन्दिरमा भएको अधिवेशनबाट उपाध्यक्ष भागवत पासवान, मनमाया विका, सचिव अन्जना दर्जी, उप–सचिव केशीका महत, कोषाध्यक्ष प्रमिला ल्वागुन रहेका छन् ।

जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र हिमालयन शेर्पा भिड्दै

१३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । सिमरा रंगशालामा हुने अन्तिम फाइनल खेलमा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा देखिएका छन् । मोफसलका प्रतियोगितामा दुवै टिमको यो दोस्रो फाइनल हो । चालु सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप

खप्तड गोल्डकप : उपाधिमा मनाङ र थ्री स्टारको दाबी

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं संस्करणको उपाधि आफूले जित्ने दाबी गरेका हुन् । शनिबार धनगढी रंगशालामा उपाधिका लागि उत्रन लागेका थ्री स्टारका कप्तान विक्रम लामाले सेमिफाईनलमा रातो

रफ्तारमा फिल्म निर्माण :आधा दर्जन फ्लोरमा, दर्जनौँ तयारीमा

फिल्मको व्यवसाय प्रतिदिन गिर्दो छ । कोरोनाको कहरको केही वर्ष छोडेर भन्ने हो, भने वर्षमा करिब ८०देखि ९० हाराहारीका फिल्म रिलिज हुन्छन् । व्यावसायिक लाभ उठाउने भनेको ५ देखि १० वटाले मात्र हो । फिल्मको व्यवसाय नभए पनि निर्माण, प्रदर्शन, फेस्टिभल, अवार्ड लगायतका गतिविधि भने धेरै हुँदै आएका छन् ।

भ्वाइस किड्स नेपालमा ब्याटल राउण्ड अर्को सातादेखि, चार कोचको ‘ड्रिम टिम’ तयार

टेलिभिजन रियालिटी शो भ्वाइस किड्स नेपालको ब्लाइण्ड अडिसन शनिबार पुरा भएको छ । आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ ।चारजना कोचमा १२÷१२ जना प्रतिस्पर्धी अटाएका छन् । ब्लाइण्ड अडिसनको अन्तिम दिन शनिबार निकै रोचक रह्यो । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्डै अझै

काठमाडौंलाई रचनात्मक सहर बनाउन महानगरले छान्यो चलचित्र विधा

काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने नियम छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो ।

अम्बानीको निम्तोमा विश्व फिल्म स्टारहरु मुम्बईमा, जेन्डाया र गिगी हदिद सारीमा देखिए

भारतीय अर्बपति मुकेश अम्बानीको निम्तोमा हलिउड तथा बलिउड स्टारहरु यतिबेला भारतमा भेला भएका छन् । अम्बानी परिवारले स्थापना गरेको नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका लागि कलाकारहरु मुम्बईमा भेला भएका हुन् । भारतीय फिल्म स्टारहरु, राजनीतिज्ञदेखि हलिउड मोडल र कलाकार पनि मुम्बईमा छन् । विश्वचर्चित हलिउड सुपरहिरो फिल्म स्पाइडरम्यानको जोडी

बहावको अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण

प्रदर्शनको मिति नजिकिँदै गर्दा आक्रामक प्रचार शैली अपनाएको बहाव चलचित्र निर्माण टोलीले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्याण्ड भ्रमण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.