मार्वलको सुपरहिरोइन फिल्म ‘द मार्वल्स’को ट्रेलर : ब्रह्माण्ड जोगाउन गर्ने संघर्षको कथा
हलिउड स्टार ब्री लार्सन मार्वल सिनेम्याटिक युनिभर्समा फर्किएकी छन् । मार्वलको नयाँ फिल्म ‘द मार्वल्स’मा लार्सनले एमसीयू स्टारहरु ‘वान्डा भिजन’की टेयोनाह पेरिस र ‘मिसेल मार्वल’की इमान भेलानीसँग सहकार्य गरेकी छन् । नेपाली समयानुसार मंगलबार राति सार्वजनिक भएको ट्रेलरमा यी तीनै हलिउड अभिनेत्री देखिएका छन् । स्यामुएल एल ज्याक्सनलाई पनि शीर्ष


