राजेशपायल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्भावना दूत नियुक्त
गायक राजेशपायल राईलाई गृहजिल्ला खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर सद्भावना दूत नियुक्त गरेको छ । राजेशपायल उक्त नगरपालिकाको वडा नम्बर १४ स्थित बुइपामा जन्मिएका हुन् । चैत १९ गतेको कार्यपालिकाको बैठकले दूत नियुक्त गरेको हो । नगरप्रमुख तीर्थराज भट्टराईले ‘राई इज किङ’का रुपमा नेपाली सांगीतिक क्षेत्रमा चर्चित राजेशपायललाई नगरपालिकाको


