जोन सीनासँग फिल्म खेल्दै प्रियंका चोपडा, अमेजनको नयाँ फिल्म घोषणा

जासूस शृंखला ‘सिटाडेल’को विश्वव्यापी रिलिजअघि अभिनेत्री प्रियंका चोपडा र अमेजन स्टुडियोबीच पुनः सहकार्य पक्का भएको छ । यसपटक प्रियंकाले अमेजनको आगामी फिल्म ‘हेड्स अफ स्टेट’मा जोन सीना र इड्रिस एल्बासँग काम गर्दैछिन् । छायांकन मे महिनादेखि सुरु हुनेछ । ‘नोबडी’ फिल्म निर्माता इल्या नाइशुलरले जोश एपेलबम र एन्ड्रे नेमेकद्वारा लिखित

जावलाखेल शीर्ष स्थानमा उक्लिदा चर्च ब्वाइज बराबरीमा रोकियो

सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोलाई शुरुवातबाटै दबाब दिएर खेल्दा सुखद् नतिजा निकाल्न सफल भएको हो । निकै रोमाञ्चक र

पेरिस ओलम्पिक छनोटमा सुखद् नतिजाको अपेक्षा लिएका छौं– प्रशिक्षक थापा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिला एशिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना टोली भियतनामसँग सुखद् नतिजाका लागि खेल्ने बताएका छन् । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आयोजना भएको खेल अघिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्य प्रशिक्षक थापाले फिफा वरियतामा नेपाल

बराबरीमा रोकियो टोटनहम

लण्डन । माइकल किनले खेलको अन्तिम मिनेट लामो रेञ्जबाट उत्कृष्ट गोल गरेपछि एभर्टनले टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । दुवै टोली १० खेलाडीमा सीमित बनेको खेल १–१ को बराबरीमा सकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुवातमा नै एभर्टनका मिडफिल्डर अब्दुलये डोकुरेले रातोकार्ड पाउँदै मैदानबाट

समय अभावले सन्दीपको मुद्दामा सुनुवाइ भएन

सन्दीप लामिछानेको मुद्दामा बुधवार सुनुवाइ भएन । जिल्ला अदालत काठमाडौँका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ तोकिएको थियो । समय अभावका कारण सन्दीपको मुद्दामा ‘इजलासबाट नभ्याएको’ जिल्ला अदालत काठमाडौँले जनाएको छ । पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र

आईपीएल : कोलाकाता भर्सेस पञ्जाबको खेलबाट बदलियो भाग्य, ड्राइभर बने करोडपति

भारतमा एउटा उखान छ – ‘देने वाला जब भी देता, देता छप्पड फाड के’ । यो उखान मध्य प्रदेशको बडवानी जिल्लामा बस्ने एक युवकका लागि सत्य साबित भएको छ । पेसाले ड्राइभर र भाडाको घरमा बस्ने युवकको अनलाइन गेमिङले भाग्य रातारात कसरी चम्कियो भने उनी करोडपति बनेका छन् । सेंधवाको

इन्डियन आइडल १३ का विजेताले भने, ‘मलाई धर्मपुत्र बनाइएको रहेछ भनेर थाहा पाउँदा विक्षिप्त भएँ’

  इन्डियन आइडलको ट्रफी जितेको दोस्रो दिन ऋषि सिंह आफ्नो जन्मभूमि अयोध्या पुगे । त्यहाँ उनको भव्य स्वागत गरियो । यति मात्रै होइन उत्तर प्रदेशको गौरव बढाएको भन्दै उनलाई मुख्यमन्त्री योगी आदित्यनाथले पनि शुभकामना दिए । ऋषिले एक भारतीय सञ्चार माध्यमसँग इन्डियन आइडलको यात्रा र सफलताबारे खुलेर कुराकानी गरेका छन्

वैशाखबाट फ्लोरमा निस्कँदै ‘हात्तीछाप’

किरण नेपाली निर्माता रहेको फिल्म ‘हात्तीछाप’ को छायांकन वैशाखबाट सुरु हुने भएको छ ।निर्माता किरण नेपालीले फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुने बताए । ‘अहिले हामी छायांकन पूर्वको तयारीमा छौ’, नेपालीले भने, ‘सम्पूर्ण तयारी सकाएर छिट्टै छायांकनमा जान्छौ ।’ फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा दयाहाङ राई, सौगात

ट्रम्पलाई झुक्न बाध्य पार्ने पोर्नस्टार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला विश्व मिडियाको केन्द्रमा छन् । फौजदारी अभियोग लागेपछि गएराति उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरे । ट्रम्पसँगै यतिबेला पोर्नस्टार स्टोर्मी डेनियलको पनि चर्चा भइरहेको छ । सन् २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा डेनियललाई १ लाख ३० हजार डलर दिएर चुप रहन बाध्य पारिएको आरोप लागेको हो

वैशाख १ मा देखिंदैछ नेपाली फिल्ममा ३ अन्तरविरोध

आगामी वैशाख १ गते नेपालमा चार फिल्म रिलिज हुँदैछन्, जारी, नाइँ नभन्नु ल ६, बिहेपास र बुलाकी । एउटै मितिमा चार फिल्म रिलिज हुँदा व्यावसायिक प्रभाव त हुनेछ नै, यसबाहेक केही अन्तरविरोध समेत देखिन्छ । जुन नेपाली फिल्म इतिहासमा पहिलोपटक हुन गइरहेको छ । स्टारकास्ट र चर्चाको हिसाबले यी चारै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.