‘फाटेको जुत्ता खै’को निर्मातामा अष्ट्रेलियाबाट देव कार्की पनि जोडिए
अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्म ‘फाटेको जुत्ता खै’ छायांकनमा जाने तयारीमा छ । आगामी वैशाखदेखि फिल्मलाई छायांकनमा लैजाने तयारीमा निर्माता जुटेका छन् । दुबईमा हालै आयोजित नेपाल सिनेमा फेस्टको क्रममा घोषणा गरिएको यो फिल्मलाई आगामी कात्तिक २४ गते रिलिज गर्ने योजना छ । दुबईमै गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष


