अनुगमन टोली नै ब्यापारीको घेरावन्दिमा
क्रेजी साप्ताहिक पथरी । अनुगमन गर्न गएको सरकारी टोलीनै व्यापारीको घेरावन्दिमा परेको छ । नयाँ बसपार्कको बिजी मलमा अनुगमनमा गएको टोली ब्यापारीको घेराबन्दीमा परेको हो । नजिकिदै गरेको चाडपर्वलाई लक्षीत गरेर कालोबजारी र महँगी बढ्ने गरेपछि टोलले अनुगमन शुरु गरेको थियो । मलमा अनुगमन गरेर कारवाही कारवाही प्रक्रिया थालेलगत्तै सबै


