बालिकालाई बसभित्रै जवरजस्ती गर्ने चालक र सहचालक पक्राउ

क्रेजी साप्ताहिक पथरी । एक बालिकालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको वसका चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुुरु

क्रेजी साप्ताहिक । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु भएको छ । मंगलबारबाट देशभर एकैसाथ सुरु भएको अभियान हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिएको छ । नेपाली कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै

भुस्याह कुकुरको टोकाइबाट झापामा तीनवटा हरिणको मृत्यु

क्रेजी साप्ताहिक पथरी । भुस्याहा कुकुरको टोकाइबाट झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिणको मृत्यु भएको छ ।  बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए । कुकुरको

अभियान नेपालद्वारा जानकारी र अनुगमन

क्रेजी साप्ताहिक पथरी । हेफर इन्टरनेशनलसँगको सहकार्यमा अभियान नेपालले विहिबार मोरङको पथरीशनिश्चरेमा सञ्चालन गरेको परियोजनाका बारेमा जानकारी गराउँदै अनुगमन् समन्वय समिति समेत गठन गरेको छ । कार्यक्रममा, अभियान नेपालका अध्यक्ष प्रेम गिरीले हेफरको सहकार्यमा झापा र मोरङका ५ वटा महिला सहकारीसँग कार्यक्रम सञ्चालन गरिएको जनाउनु भएको छ । उहाँले महिलाहरुको

चलचित्र ‘निलकांडा’को सुटिङ सुरु

क्रेजी साप्ताहिक पथरी । नेपाली कथानक चलचित्र ‘निल कांडा’को छायांकन पूर्वबाट सुरु गरिएको छ । निर्देशक दिनेशराज शर्माको निर्देशन रहेको चलचित्र’ निल काँडा’ को विर्तामोडमा शुभ मुहर्त गरी चलचित्रको सुटिङ सुरु गरिएको छ । मौसम फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भइरहेको चलचित्रमा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ), उमा बेबी,

एनआइसी एसिया बैंकको थप तीन शाखा

क्रेजी साप्ताहिक पथरी । एनआइसी एसिया बैंकले बुधबार विराटनगरमा एक साथ तीन बैंकको औपचारिक शुभारम्भ गरेको छ । बैंकको विराटनगरमा अवस्थित मेनरोड र रोडशेष शाखाको मेयर भीम पराजुलीले रिबन काटेर शुभारम्भ गरेका छन् । यस्तैगरी, हाटखोला शाखा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गरेका छन् । एनआइसी एसिया बैंक

भद्रगोलका ‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’

क्रेजी साप्ताहिक पथरी । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउन लागेको नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् । डियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट

पथरीमा ‘कथा औशीको…’ च्यारिटी शो

क्रेजी साप्ताहिक पथरी । रिहन्ना फिल्मस् इन्टरटेन्टमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली चलचित्र ‘कथा औशीको..’ पहिलो च्यारिटी शो पथरीमा भएको छ । सोमबार गोर्खा डिपार्टमेन्ट स्टोर पथरी शनिश्चरेमा चलचित्र प्रदर्शन गरेको हो । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले औशीको गलत प्रथालाई हटाउन चलचित्रले सन्देश दिएको भन्दै औशीको प्रथा हटाउन सबैले भूमिका

टिका राना मगर बचाउ अभियानमा सहयोग जुट्दै

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–३ निवासी ३७ वर्षीया मृगौला पीडित टिका राना मगर बचाउ अभियान द्रुत गतिमा अघि बढिरहेको छ । १ वर्ष अघिदेखि दुबै मृगौला पीडित राना मगरको उपचारमा सहयोगी मनहरु एकपछि अर्काे गर्दै बढिरहेको छ । मगरको भदौ १५ गते मृगौला प्रत्योरोपण हुने भनिएको थियो तर, एच.बी. को

नोवेल हस्पिटलका सञ्चालक सुनिल शर्माले पथरीशनिश्चरेका २ जना विद्यार्थिलाइ निशुःल्क पढाउने

क्रेजी साप्ताहिक पथरी । नेपाली काङ्ग्रेसका नेता सुनिल शर्माले पथरीशनिश्चरे १० का दुईजना विद्यार्थिलाई नोवेल हस्पिटलमा निशुःल्क शिक्षा दिने भएका छन् । जिरिखिम्ती निवासी गोपाल शंकर कि छोरी टीका शंकर, लेखबहादुर वि.ककी छोरी ज्योति विकले नोवेल मेडिकल कलेजमा निशुल्क शिक्षा पाउने भएका हुन । विपन्न परिवारका उनिहरुलाई स्थानिय समाजसेवि अर्जुनप्रसाद
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.