विभिन्न योजनाहरुको अनुगमन्
क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले शुक्रबार (आज) पनि नगरबाट सञ्चालन भएका विभिन्न योजनाहरुको अनुगमन् गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, नगर प्रवक्ता एवम् अनुगमन् समिति सदस्य यामप्रसाद गुरागाईं, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितको टोलीले वडा नम्वर २ बाट


