ओली, प्रचण्ड र देउवालाई ‘काट्छु’ भन्ने पक्राउ
क्रेजी साप्ताहिक पथरी । प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र शेरबहादुर देउवालाई खुकुरी देखाउदै काट्छु भनेर फेसवुकमा भिडियो हाल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाकाको टोलीले सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गरेको आरोपमा उनलाई बाराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराका सागर क्षेत्री रहेका छन्


