‘पुरानो बुलेट’ अमेरिकामा हुइंकिने

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको ठेट नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । चलचित्र अमेरिकाको न्यूयोर्कस्थित गुल्सन थिएटर (टेरेस)मा सेप्टेम्बर १ का दिन प्रदर्शन हुनेभएको हो । आर.एण्ड बी. ग्लोबल म्यानेजमेन्ट आई.एन.सी.का राजेन्द्र राई, बिजेन्द्र राई र रोस्मन राईले प्रदर्शनको जिम्मा लिएको हो ।

चलचित्र हिरो नं १ को तेश्रो गित सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । हास्य विधाका चलचित्रमा राज गरिरहेका नायक जय किशन बस्नेतले निर्माण गरेको प्रदर्शोन्मुख चलचित्र हिरो नं. १ को तेश्रो गीत आज सार्वजनिक गरिएको छ । नायक बस्नेत आफैंले सञ्चालन गरेको युट्युव च्यानल मोबाईल टिभी मार्फत के गर्नु मंगले आफ्नै ढंगले बोलको तेश्रो गीत सार्वजनिक गरिएको हो ।

गछियामा वैज्ञानिक वन ब्यवस्थान सम्वन्धि अन्तरक्रिया

क्रेजी साप्ताहिक पथरी । नेपाल पत्रकार मञ्चको आयोजनामा वैज्ञानीक वन व्यवस्थापन र यसका उपलव्धिहरु शिर्षकमा मोरङको गछियामा अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ । नेपाल पत्रकार मञ्चको आयोजनामा भएको कार्यक्रममा कार्यक्रममा लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको सहयोग रहेको थियो । कार्यक्रममा लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहकी उपाध्यक्ष निरा पोखरेलको अध्यक्षता

उमेर ढल्केपछि यौन इच्छामा कमी किन हुन्छ ?

उमेर ढल्कदै गएपछि महिलामा यौन इच्छाको कमी हुँदै जान्छ । उनीहरु यौनमा उदासिन हुन थाल्छन् । हुन त शरीर बुढो भएपनि मन बुढो हुँदैन भनिन्छ । यौन इच्छा एक मानसिक अवस्थामा पनि निर्भर गर्ने कुरा हो । भलै यसमा शरीरले प्रभाव पारेपनि यौन इच्छा मनसँग बढी निकट छ । त्यसैले

८ लाख भारुमा बेचियो सलमान खानलाई

क्रेजी साप्ताहिक आज मुसलमानहरुको महान पर्व इद । आजको दिनमा मुसलमान धर्म मान्नेहरुले केही न केही बलि चढाउँछन् । मुसलमान धर्मग्रन्थअनुसार पगेम्बर इब्राहिमले हल्लाहको आदेशमा आफ्ना छोरालाई बलिदान दिएका थिए । वर्तमान विश्वमा आफ्ना सन्तानलाई कसैले बलि दिँदैनन् । त्यसैले मानिसहरु बाख्रा, खसीलाई अल्लाहको नाममा बलि चढाउने गर्दछन्अल्लाहको नाममा बलि

पथरीशनिश्चरेका सवै विद्यालय ३ दिनका लागि बन्द

क्रेजी साप्ताहिक पथरी । केही दिन यता निरन्तर अत्याधिक गर्मि बढेसँगै मोरङ्गको पथरी शनिश्चरेका सामुदायिक तथा संस्थगत विद्यालयहरु बन्द गरिएका छ्न । गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै आज बसेको नगर कार्यपालिकाको बैठकले ३ दिनका लागि विद्यालय बन्द गरिएको बताइएको छ । कार्यपालिका बैठकले साउन २८ देखि ३० गतेसम्म शैक्षिक

मोरङमा फेरि अर्को शव भेटियो

क्रेजी साप्ताहिक पथरी । मोरङको बेलबारीमा एक जना व्यक्तिको शव भेटिएको छ । बेलबारी ४ मिलटोल निवासि ७८ बर्षिय गोल बहादुर सुनुवारको शव घरबाट एक किलोमिटर पर भेटिएको इलका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । घटना बारे थप अनुसन्धान भई रहेको उक्त कार्यलयले जानकारि दिएको छ ।

सिंहदरबार घेर्न जाने ११ जना पक्राउ

क्रेजी साप्ताहिक पथरी । आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरवार घेराउ गर्न गएका उनिहरु भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जनालाइ प्रहरीले पक्राउ गरेको हो । लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका

‘हजार जुनी सम्म’को शिर्ष गीत सार्वजानिक (भिडियो)

चलचित्र 'हजार जुनी सम्म’को शिर्ष गीत सार्वजनिक भएको छ । सारेगमप लिटिल च्याम्प’मा सहभागी भएर चौथो स्थान हासिल गरेका आयुष केसीको आवाज रहेको छ । उनले गायक उदय सोताङको हिट गीतमा आफ्नो आवाज दिएका हुन् । चलचित्रमा उदयको गीतलाई रि–एरेन्ज गरिएको छ । गीतलाई उदयले नै तयार पारेका हुन् ।

बिर्तामोड नगरपालिकाको वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट

क्रेजी साप्ताहिक झापा । बिर्तामोड नगरपालिकामा अवस्थित तीन वटा संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ । बिर्तामोड–९ मा अवस्थित साबिक गरामनी गाविस भवनमा सञ्चालित वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय भवन बाहिर सोमबार बिहान करिब साढे चार बजे प्रेसर कुकर बम विस्फोट भएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.