गाउँपालिका सचिवविरुद्ध प¥यो बलात्कार प्रयासको मुद्दा

क्रेजी साप्ताहिक पथरी । जबर्जस्ती करणी उद्योगमा ओखलढुङुगाका वडा सचिवविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का ४५ वर्षीय वडा सचिव चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् । भदौ १ गते स्थानीय एक २३ वर्षीया

सुरजको पांचौं म्यूजिक भिडियो ‘सान्नानी …’ सार्वजानिक

गायक सुरज पौडेलको पहिलो एकल एल्बम मनको खुशी को ५ औ गीत ‘सान्नानी ...’ बोलको म्यूजिक भिडियो सार्वजानिक गरिएको छ । विहिबार जय सिनेमा टिभी मार्फत् सार्वजनिक गरिएको सो गीतका विकाश चौधरीको संगीत, सबिना केसीको शब्द रहेको गीतको एरेन्ज बिनोद भुजेलले सम्हालेका छन् । सो भिडियोलाई संचारकर्मी कुमार आचार्यले निर्देशन

नालीमा डुवेर महिलाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोड स्थित मेची आँखा अस्पताल छेउको नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० निवासी ६७ वार्षिया सुमित्रा राई रहेको प्रहरिले जनाएको छ । बिर्तामोड भद्रपुर सडक खन्ड सैनिकमोडमा सडक छेउको खाल्टोमा डुबेर उनको मृत्यु भएको छ

नगरका विद्यालयको अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रका विद्यालयहरुको अनुगमन् कार्य सुरु गरेको छ । उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा उपसचिव शालिकराम काफ्ले सहितको टोलीले बुधवार पहिलो दिन ३ वटा सामुदायिक विद्यालयहरुको अनुगमन् गरेको छ । टोलीले विद्यालयमा नियमित पठनपाठन, गुणस्तरीय पठनपाठन, विद्यालयको व्यवस्थित आन्तरिक

रवि लामिछानेकी पत्नी निकिताले दिएको उजुरी काठमाडौं प्रहरीद्धारा अस्विकार

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै पौडेलले चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल

नेपालमै यस्तो चलन ः बच्चाको लिङ्गको टुप्पो काट्ने चलन निभाउदा शिशुको मृत्यु

क्रेजी साप्ताहिक पथरी । इस्लाम धर्मको परम्परा निभाउने क्रममा महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना

रवि लामिछानेकी पत्नीले दिइन् एसपी मल्लसहित ३ जनाविरुद्ध जाहेरी

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या सम्बन्धी प्रहरी अनुसन्धानमा रहेको भिडियो किर्ते गरेको भन्दै सञ्चारकर्मि रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका

इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा

एजेन्सी । इटलीका प्रधानमन्त्री जिसेपी कोन्टेले आफु छिट्टै राजीनामा दिने तयारीमा रहेको बताएका छन् । मंगलबार दिउँसो संसदलाई सम्बोधन गर्ने क्रममा संसदमा चलेको बहस सकिने बित्तिकै आफूले राष्ट्रपतिलाई भेट गरी राजीनामा दिन लागेको खुलासा गरेको इटलीका सञ्चारमाध्यमहरूले जनाएका छन् । संसदमा प्रधानमन्त्रीविरूद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव छलफल भइरहेको र प्रधानमन्त्रीले

रक्तचन्दनको तेलसहित तीन पक्राउ

क्रेजी साप्ताहिक पथरी । बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट महानगरीय प्रहरी वृत लैनचौरको टोलीले रक्तचन्दनको तेलसहित धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी

मृगौला पिडित टिकादेवि रानामगर वचाउ अभियानद्धारा सहयोगको अपिल

प्रेमप्रसाद भटराई (के.डी)  मोरङको पथरीशनिश्चरे वडा नं ३ कि मृगौला पिडित टिकादेवि राना मगरको जिवन रक्षाको लागि सहयोगको अनुरोध गरिएको छ । ३७ वर्षिय मगरको आर्थिक अवस्था नाजुक भएका कारण अहिले उपचारमा समस्या भएको ‘टिकादेवि राना मगर वचाउ अभियान’ का संयोजक टंक मगरले जानकारी दिए । काठमाण्डौको खबथयमजब हस्पिटलमा हप्ताको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.