रवि लामिछानेका समर्थक र प्रहरी बिच झडप
क्रेजी साप्ताहिक पथरी । प्रहरीको गाडी तोडफोड गरेपछि चितवनमा प्रहरी र रवि लामिछानेका समर्थकहरुविच झडप भएको छ । अनुसन्धान गर्न भन्दै पत्रकार लामिछाने सहित तीनजनालाई प्रहरीले हिरासतमा राखिएपछि उनका समर्थकहरू आक्रोसीत हूँदै हिजोदेखि प्रदर्शनमा उत्रिएका छन । यसै क्रममा उनिहरुले प्रहरीको गाडी तोडफोड गरेको हुन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय


