रवि लामिछाने रिहा

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मि रवि लामिछाने रिहा भएका छन् ।  जिल्ला अदालत चितवनका न्यायधिश हेमन्च रावलको इजलासले रविलाई ५ लाख रुपैया धरौटीमा छाडेको हो । वहसमा सरकारी वकिलको तर्फवाट ८ जनाले वहस गरेका थिए । त्यस्तै प्रतिवादीको तर्फवाट ३ जनाले

रविको बयान सकियो, प्रहरीसँगको बयानमा रविले यसो भने

क्रेजी साप्ताहिक पथरी । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसनधानका लागि पक्राउ परेका सञ्चारकर्मि रवि लामिछानेको वयान सकिएको छ । के छ त रविले दिएको बयानमा ? तल पढनुस रविको बयान ः ‘कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई

रविका समर्थक र प्रहरीबिच झडप

क्रेजी साप्ताहिक पथरी । रवि लामिछानेका समर्थक र प्रहरीविच आज झडप भएको छ । हिजोदेखि नै प्रशासनले लगाएको निशेधाद्या तोड्दै प्रदर्शनकारीहरु भेला भएपछि हटाउने क्रममा झडप भएको हो । झडपमा प्रहरीले दर्जनौशेल अश्रुग्याँस प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुँगा प्रहार गरेका छन् । प्रशासनले ५ जना भन्दा बढी भेला नहुन

क्यान्सर पीडित चानक उप्रेतीलाई माउण्ट एभरेष्टको आर्थिक सहयोग

क्रेजी साप्ताहिक पथरी । झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय क्यान्सर रोगबाट पीडित चानक उप्रेतीलाई माउण्ट एभरेष्ट सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ । विगत ४ बर्षदेखि क्यान्सर रोगबाट थलिएका उप्रेतीलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले नगद ३७ हजार रुपैंया सहयोग गरेको हो । उक्त रकम संस्थाकी सहकोषाध्यक्ष

अरिङ्गालले टोकेर महिलाको मृत्यु

  क्रेजी साप्ताहिक पथरी । अरिङ्गालको टोकाइबाट जाजरकोटमा एक महिलाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट नलगाड नगरपालिका – १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको आज मुत्यु भएको हो । घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले

रवि लामिछानेले बयानमा झुट बोले, अस्मिताले हिरासतमै गरिन् पर्दाफास

क्रेजी साप्ताहिक पथरी । स्वर्गिय पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मि रवि लामिछानेले बयानका क्रममा झूट बोलेको खुलेको छ । प्रहरी स्रोतका अनुसार रविले अस्मितासँग आफ्नो प्रत्यक्ष भेटघाट र टेलीफोन सम्पर्क पनि नभएको बयान दिएका थिए । यता प्रहरी हिरासतमै रहेकी अस्मिताले भने रविसँग आफ्नो पुरानो चिनजान रहेको

करिष्माले ३० पटक पहिरन फेर्नुपर्यो !

९० को दशकमा अभिनेत्री करिष्मा कपुरले एक से एक हिट सिनेमामा काम गरिन् । गोविन्दा हुन्, सलमान हुन् या कुनै निर्देशक, हर कोईको पहिलो रोजाइमा चुलबुली करिष्मा पर्थिन् । उनको अन्दाज पृथक् थियो । उनै करिष्माले भारतीय टेलिभिजनबाट प्रसारित हुने एक नृत्य कार्यक्रममा एउटा गीतसँग सम्बन्धित रहस्य खोलेकी छिन् ।

सामुदायिक बनमा लगाइएको तेहोरो करप्रणालीप्रति बनसमितिको असन्तुष्टि

क्रेजी साप्ताहिक पथरी । सामुदायिक वनहरुमा सरकारले ल्याएको तेहोरो कर प्रणालीप्रति मोरङको पथरीशनिश्चरेका वनहरुले असन्तुष्टि जनाएका छन् । यसैक्रममा नगरका वन पदाधिकारीहरुले शनिवार यस विषयमा छलफल गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला मोरङको आयोजना र नगर महासंघ पथरीको व्यवस्थापनमा हरियाली सामुदायिक वन कार्यालयमा भएको छलफलमा सामुदायिमक वन

प्रविधि : एन्ड्रोइड क्यू को साटो एन्ड्रोइड १०

गुगलको आगामी एन्ड्रोइड अपरेटिङ सिस्टमको नाम एन्ड्रोइड १० हुने भएको छ । भदौ ५ गते एक घोषणा गर्दै गुगलले आगामी नयाँ संस्करणको अपरेटिङ सिस्टमको नाम एन्ड्रोइड क्यू नभई एन्ड्रोइड टेन रहने जानकारी गराएको हो । एन्ड्रोइड प्रडक्ट म्यानेजमेन्टका उपाध्यक्ष समिर सामतले एक ब्लग पोष्टमा भनेका छन्, ‘एउटा विश्वव्यापी अपरेटिङ सिस्टमको

कसरी बनाउने प्रेमिल सम्बन्ध ?

विगत लुकाउनु समझदारी हो भने वर्तमान लुकाउनु धोखा दिनु हो । यदि यी कुराहरुलाई ध्यान दिने हो भने श्रीमान् (श्रीमतीबीचको भरोसा झन् बलियो हुन्छ र आपसी प्रेम बढ्दै जान्छ । हाम्रो जीवनमा कुनैपनि सम्बन्ध अति महत्वपूर्ण हुन्छ । यीनै सम्बन्धहरुमा श्रीमान्(श्रीमतीको सम्बन्ध सबैभन्दा विशेष र नजिक हुन्छ । भनिन्छ, श्रीमान्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.