
रेडस्टारमा दुई दिने अभिभावक अभिमुखीकरण तालिम
क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–२ शान्तिचौकमा स्थापित रेडस्टार आवासीय माध्यमिक विद्यालयले शनिबारबाट २ दिने अभिभावक अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । शनिबार र आज सञ्चालन हुने अभिमुखीकरण कार्यक्रमको शनिबार नगर प्रमुख दिलिप कुमार राईद्वारा उद्घाटन भएको हो । संविधान भा सदस्य चन्डीप्रसाद राई, लालबहादुर सुस्लिङ लगायतको उपस्थितिमा भएको उद्घाटन कार्यक्रममा