पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलबारी एफ.सी. लाई

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा भएको पिट्सवर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी एफ.सी.ले जितेको छ । आज (विहिवार) भएको फाईनल खेलमा दमक फुटबल एकेडेमीलाई सडनडेथमा बेलबारीले पराजित गरेको हो । विजेता बेलबारीले नगद १ लाख १ हजार रुपैयाँ , ट्रफी प्राप्त गर्यो भने उपविजेता बनेको दमकले ५१ हजार

परदेशीएको छोरो ११ वर्षसम्म पनि घर फर्किएन !

सनम रोक्का कयौं दु:ख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै-यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका ०४ पिङ्डाँडा निवासी छत्रबहादुर विश्वोकर्माका जेठा छोरा लालबहादुर विश्वोकर्मा । २०४७ सालमा संखुवासभा जिल्लाको साविक वाना गाविस वार्ड नं. १

चौथो बेलबारी गोल्डकप : उपाधि हिमालयन शेर्पालाई

सन्तोष राई लक्ष्मीमार्ग । हिमालयन शेर्पा क्लव काठमाडौंले चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि आफ्नो पोल्टामा पारेको छ । हिमालयनले बुधबार (आज) सशस्त्र प्रहरीको टिम एपीएफलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै गोल्डकपको उपाधि जितेको हो । विजयी हुँदै हिमालयनले ५ लाख नगद पुरस्कार प्राप्त गर्याे भने एपीएफले २ लाख ५० हजारमा

रेडस्टार माविमा देउसीभैलो

पथरीशनिश्चरे, १७ कार्तिक,  मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माविले दिपावलीको अवसरमा कक्षागत देउसीभैलो कार्यक्रम आयोजना गरेको छ। उक्त विद्यालयले आज मंगलबार तिहार पर्वको विषेश सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको हो। उक्त अवसरमा नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्वमध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न

स्व. राजु सोदेन स्मृति कप : सडनडेथबाट झापाले उचाल्यो उपाधि

क्रेजी संवाददाता केराबारी ।  झापा फुटबल क्लब सडनडेनमा विजयी हुँदै प्रथम स्व. राजु सोदेन स्मृति कप २०७८ फुटबल प्रतियोगिताको उपाधि विजेता बनेको छ । केराबारी - ८ को प्रस्तावित केराबारी रंगशाखामा आज भएको फाइनल खेलमा दुवैतर्फबाट एक / एक गोल भएपछि सडनडेथमा १० नवोदय फुटबल क्लब पथरीमाथि ११ - १२

नेकपा एमाले पथरीशनिश्चरे नगर अध्यक्षमा दाहाल चयन

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिश्चरे नगर अधिबेशनबाट अध्यक्षमा रमेश दाहाल सर्वसहमत चयन भएका छन् । मंगलबार साँझ अबेरसम्म सर्वसहमति गरी अध्यक्ष मण्डलले दाहालको नेतृत्वमा पदाधिकारीको घोषणा गरेको हो । यस्तैगरी उपाध्यक्षमा उमानाथ अधिकारी, सचिवमा भीम राई, सह–सचिवमा रुक्मीणा बजगाई र एलबी भण्डारी सर्वसमत चयन भएको अध्यक्ष

पथरीमा शिल्पीको ‘ठूला माछा– साना माछा’ नाटक मञ्चन

क्रेजी संवाददाता पथरी । मंगलबार विहानको समय, पथरीशनिश्चरेको पञ्चायत माविको हातामा निक्कै ठूलो क्राउड, बिच भागमा कलाकारको बोल्ड आवाज । नजिकै पुगेपछि थाहा भयो नाटक ‘ठूला माछा साना माछा’ मञ्चन । शिल्पी कला समूहको आयोजनामा नाटक मञ्चन भएको हो । घिमिरे युवराजको परिकल्पना÷निर्देशन रहेको नाटकले नेपाली जनताले भोग्नुपरेको वर्तमान समस्याहरु

पथरी शनिश्चरेमा नाटक ‘ठूला माछा–साना माछा’ मञ्चन हुने

  पथरी।  शिल्पी थिएटरका कलाकारको अभिनय रहेको नाटक ‘ठूला माछा–साना माछा’ पथरी शनिश्चरेमा पनि मञ्चन हुने भएको छ । शुक्रबार विराटनगरबाट नाटक मञ्चन गरे पछि शिल्पीले सो अभियान सुरु गरेको हो । शिल्पीको सो नाटक हाल प्रदेश–१ का तिन जिल्लामा मञ्चन गर्ने भएको छ । मोरङ, सुनसरी र झापाका २१

बक्राहा र डाँस खोला कटानले सयौं विगाहको धानबाली नोक्सान

क्रेजी संवाददाता पथरी । अविरल वर्षाको कारण बाढीले मोरङको पथरीशनिश्चरे–५ हसन्दह क्षेत्रमा ४ स्थानमा बाँध फुटाएर बक्राहा नदी बस्तीमा पसेपछि पथरीशनिश्चरे नगरपालिकाले सो को आज अनुगमन गरेको छ । गएराति स्थानीय पौडेल चौक पूर्व २ स्थानमा र सुगा बजार पूर्व १ ठाउँमा बक्राहा नदीले बाँध फुटाएको छ । त्यस भन्दा

लागुऔषध दुर्व्यसनी रोकथाम सम्बन्धि एकदिने कार्यक्रम सम्पन्न

सनम रोक्का पथरी शनिश्चरे । लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्ने हेतुका साथ मोरङ पथरी शनिश्चरे ४ ले शुक्रबार एकदिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा नं. ४ कार्यालयको सहयोग र नेपाल पत्रकार मञ्च मोरङले आयोजना गरेको कार्यक्रमलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक (सइ) प्रकाश पराजुली