
`नेपाली कांग्रेस शिवसताक्षीमा बोखिम, थापा र बस्नेतबीच नेतृत्वमा कसरत
बोखिम बलियो र साझा उम्मेद्वार क्रेजी संवाददाता शिवसताक्षी । नेपाली कांग्रेसको १४ औं महाधिवेसनको मिति संघारमै आइपुग्दा झापाको शिवसताक्षीमा नेतृत्वका लागि कसरत तिव्र गतिमा अघि बढेको छ । शिवसताक्षीमा कांग्रेसको नेतृत्वका लागि तुलाराम बोखिम बलियो र साझा उम्मेद्वार बन्ने वातावरण बन्दै गएको कांग्रेस अगुवाहरु बताउँछन् । नगर सभापति सहित पदाधिकारी