
राधाकृष्ण मन्दिरमा रथयात्र सम्पन्न, अब्यवस्तित बिजुलीको तारले असहज
क्रेजी सम्वाददाता पथरी- सदा झै यस वर्ष पनि महत्वपूर्ण पर्वका रुपमा स्थापित श्री राधाकृष्ण रथयात्रा पथरीशनिश्चरे – ४ मा स्थापित श्री राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथ यात्रा शनिबार विहान ८ः३० बजेबाट सुरु भएको हो । रथ यात्रा अवलोकन गर्न स्थानीय भक्तजनहरुको उपस्थिति रहेको थियो