
उर्लाबारी नगरपालिकाको आठौं नगरसभा सम्पन्न
तस्बिर : विजय धिमाल उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडा स्तरीय ३ लाख र नगरपालिका स्तरीय ५ लाख भन्दा माथिका योजना मात्र बनाउने भएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा आज बसेको आठौं नगरसभामा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मिना