नमूना चर्चका जवानहरुको मिसन टिमद्धारा न्यानो कपडा र खाद्यान्न वितरण

सन्तोस खालिङ राई पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिका १ पथरी बजारको सुनाखरी चौकमा रहेको नमुना चर्चका जवानहरुको सामाजिक काम गर्ने समुह मिसन टिमले न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । जाडोको समयमा निम्न आयस्तर भएका परिवारलाई समस्या हुनेभएकोले थोरै भएपनि सहायता पुर्‍याउने उद्धेश्यका साथ वितरण गरेको हो । विगतका

कानेपोखरीबाट एक युवती बेपत्ता, बेच्न लगिएको परिवारको आशंका

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरी –४, शिवालय टोलकी एक युवती बेपत्ता भएकी छिन । शुक्रबार साँझबाट २१ वर्षीय सुजना तिम्सिना बेपत्ता भएकी हुन ।                                                   

जंगलमा अचेत अवस्थामा भेटिएकी छात्राको मृत्यु

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी–७ मा अवस्थित कानेपोखरी जंगल क्षेत्रमा अचेत अवस्थामा भेटिएकी एक १९ किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका– १ स्थितका काडिल्लिराम आचार्यको घरमा बस्दै आएकी १९ बर्षिय कमला आचार्यको १३ गते (मङ्गलबार) अपरान्ह् ४ बजे विराट नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

नेकपा एमाले पथरीशनिश्चरे वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन

क्रेजी साप्ताहिक पथरीशनिश्चरे–गाउँ गाउँमा नेकपा एमाले अभियान अन्तर्गत शुक्रबार नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ को ४ नम्बर टोल कमिटी गठन भएको छ । नव गठित टोल कमिटिमा संयोजक रामबहादुर तामाङ, सह–संयोजक विपना सुब्बा, सचिव गोविन्द बस्नेत, उपसचिव गोविन्द मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः गणेश भट्टराई,

सुनाखरीको २९औं वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम सम्पन्न

ईस्वर दुलाल पथरीशनिश्चर– मोरङको पथरी शनिश्चरे १ मा स्थापित सुनाखरी मा.विको २९ औं वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले आज विभिन्न सांकृतिक कार्यक्रम, विज्ञान प्रदर्शन, सम्मान तथा पुरस्कार वितरण गरी भव्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राई,

पथरीशनिश्चरे–८ मा एमालेको सपथ ग्रहण र सम्मान कार्यक्रम

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा एमालेको मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा गठित ९ वटा टोल कमिटीका पदाधिकारीको सोमबार सपथ ग्रहण र अपाङगता भएकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । दोहोलु शुक्रबारेमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज विनोद ढकाल, केन्द्रीय सदस्य एवं जिल्ला सह–इञ्चार्ज युवराज वास्कोटा

प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लबलाई

क्रेजी संवाददाता पथरीशनिश्चरे । झापाको दमकमा आयोजित प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले आफ्नो पोल्टामा पारेको छ । आइतबार भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर –३ लाई टाईबेकरमा ३ का विरुद्ध ५ गोल गरी पथरी स्पोर्टिङले उपाधि उचालेको हो । निर्धारित समयमा १/ १ को बराबरी भएपछि खेलको

शिक्षक संगठनको अधिवेशन सम्पन्न

भूमिप्रसाद पाठक पथरी शनिश्चरे,  पुस । नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय शिक्षक संगठन पथरी शनिश्चरे नगरको दोस्रो अधिवेशन आज क्षेत्रको एकमात्र डिग्री क्याम्पस पथरी बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । दिनभरि चलेको यो अधिवेशनले शिक्षक रोहिणी घिमिरे उर्फ रोहित पराइको अध्यक्षमा सर्वसम्मत २१ सदस्यीय कमिटी निर्वाचत भएका छन् । नवगठित

प्रेस चौतारी मोरङको जिल्ला अधिवेशन पुस २९ गते

विराटनगर । प्रेस चौतारी मोरङको ८ औं जिल्ला अधिवेशन आगामी पुस २९ गते हुने भएको छ । शनिबार विराटनगरमा बसेको जिल्ला कार्यसमितिको बैठकले पुस २९ गते विराटनगरमा अधिवेशन गर्ने निर्णय गरेको हो । सम्मेलन सम्पन्न गर्नका लागि संयोजक सुदीप कोइरालाको अध्यक्षतामा ३५ सदस्यीय आयोजक कमिटि गठन गरिएको छ । बैठकले

आज योमरी पूर्णिमा र उधौली पर्व

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा