
मुख्यमन्त्रीद्वारा तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण
क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरेका प्रतिष्ठित व्यक्तिको रुपमा स्थापित साबिक पथरी गाबिसको पूर्ब अध्यक्ष तिलक वान्तावा राई सम्बन्धी लेखिएको तिलक बान्तावा राई स्मृतिग्रन्थ आज एक समारोहका बिच लोकार्पण भएको छ । वान्तवाको एक वर्षअघि कोरोना भाइरसको कारण ६६ वर्षको उमेरमा मृत्यु भएको छ । बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित