
ओमिक्रोनको संक्रमण बढेपछि मुम्बईमा निषेधाज्ञा
काठमाडौं । एकैदिन ७ जनामा ओमिक्रोन संक्रमण फेला परेपछि भारतको आर्थिक राजधानी मुम्बईमा २ हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । मुम्बईमा बुधबार ७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टी भएको थियो । बिहिबार (आज)देखि डिसेम्बर ३१ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको मुम्बई प्रहरीले बताएको हो । कोरोना भाइरसलाई