कोहलपुरमा निसेधित क्षेत्र घोषणा

क्रेजी साप्ताहिक । कोहलपुरमा भएको सवारी दुर्घटनाबाछ एक बालिकाको ज्यान गएपछि उक्त क्षेत्र अहिले तनाबग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आन्दोलनकारीले आगजनी गरेपछि अहिले त्यहाँ निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते

क्रेजी साप्ताहिक झापा । पिकनिकका लागि हिँडेको बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पूर्वापश्चिम राजमार्ग अन्तरगत बिर्तामोड सडक खण्डको रेखा पुल नजिकै आज विहान भएको सो बस दुर्घटनामा परी उनीहरु घाइते भएका हुन् । बनभोजका लागि झापाको दमकबाट इलामको कन्याम हिँडेको ना ६ ख ६१८१ नम्वरको वस

सिद्धबाबा नामले चिनिएका कृष्णदास गिरीलाई ७ दिन म्याद थप

क्रेजी साप्ताहिक । बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन सिद्धबाबा नामले चिनिएका कृष्णदासजी महाराजविरुद्ध आज (शुक्रबार ) दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले ७ दिनको मात्र म्याद थप गरेको हो । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप

द भ्वाईस अफ नेपाल सिजन २ को विजेता को बन्ला ?

तेजन खड्का रियालिटी सो द भ्वाईस अफ नेपालको फाईनल स्पर्धा शनिवार हुँदैछ । ४ जना कोच मध्ये अब अन्तिम एक एक जनामा फाईनलमा सहभागी हुँदैछन् । फाइनलमा चारै जना निर्णायकहरू महागुरु दीप श्रेष्ठ, आस्था राउत, राजु लामा र प्रमोद खरेलका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका छन् । यसअघि

स्कुलमा आत्माले सताए पछि रात भरि चिन्ता, विज्ञानको युगलाई चुनौति (भिडियो सहित)

क्रेजी साप्ताहिक बेलवारी । मोरङको बेलवारी ६ बोराबाँध स्थित विरेन्द्र माध्यामिक विद्यालयमा भुत प्रेत आत्मा जागे पछि चिन्ता राखिएको छ । छात्रा बिध्यार्थीहरु एक पछि अर्को गर्दै बिरामी हुन थाले पछि बिध्यालय प्रसासनले धार्मी (बिझुवा) बोलाएर चिन्ता राखेको हो । बिध्यालयको सौचालयमा सौच गर्न जादा चोटै चोट लागेको सेतो र

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त

क्रेजी साप्ताहिक धरान । नेपालआईस मिस पुर्वान्चलको दसौं संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरानमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् । प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ लिम्बु र मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिङ क्लास लिइरहेका छन् , ।

सुरु भयो उपनिर्वाचन : तीन तहका ५२ रिक्त पदका लागि मतदान हुँदै

क्रेजी साप्ताहिक । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त

साँचो माया होकी, भाइरल हुन …

  विवाह गर्नु अघि के–के भन्नुभयो ? – जग्गा जमिन र भएको सम्पत्ति सबै मेरो नाममा गरिदिन्छु भन्नुभाको छ । सम्पत्तिहरु तपाईको नाममा गरिदिनुभएन भने विवाह गर्नुहुन्थ्यो ? – कहाँ आउनु हौं, पहिला सारा सम्पत्ति आफ्नो नाममा पारेपछि पो आउनु पर्यो त । यदि सम्पत्तिहरु तपाईको नाममा भएन भने चाहि“

यसकारण निकालिए ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट

क्रेजि साप्ताहिक पछिल्लो समय विभिन्न घटनाबाट चर्चामा आएका ज्ञानेन्द्र शाहीलाई  नेपालका लागि नेपाली अभियानले निस्कासन गरेको छ । बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने शाही गणतान्त्रिक व्यवस्थाका पक्षमा लागेकाले  हटाएको प्रमुख अभियन्ता तथा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बताए ‘हामी अहिले भएको भ्रष्टाचार र विकृति संसदबाट अनुमोदित

नेपालमै बन्यो पेट्रोल बिना चल्ने मोटरसाइकल

क्रेजी साप्ताहिक । पेट्रोल बिनै चल्ने मोटरसाइकल नेपालमै बनेको छ । ब्याट्रीबाट चलाउन सकिने सो मोटरसाइकल बाग्लुङको चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले बनाएका हुन् । पुरानो मोटरसाइकलमा विभिन्न पार्ट जोडेर उनले बनाएको सो मोटरसाइकललाई ‘इलेक्ट्रिक बाइक’ नाम दिएका छन् । बागलुङ नगरपालिका २ अदालत रोडका श्रेष्ठ कक्षा