
१५ हजार बाख्रालाई पीपीआर खोप
पथरी शनिश्चरे, मोरङको पथरी शनिश्चरे नगरमा यस पटक १५ हजार बाख्रालाई पीपीआर र ७ हजार गाईं भैंसीलाई खोरेत विरुद्धको खोप लगाइएको छ । ‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ हिजो बुधबार पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा संघीय सरकार