‘चपली हाइट–३’ को कार्यक्रमबाट किन छिट्टै बाहिरिइन् स्वस्तिमा ?

अभिनेत्री स्वस्तिमा खड्काले आफु भर्सनटायल कलाकारको रुपमा अगाडि आउन चाहेको बताएकी छन् । हालै राजधानीमा आयोजित फिल्म ‘चपली हाइट–३’ को कार्यक्रममा फिल्म ‘बुलबुल’ मा निर्वाह गरेको भूमिकालाई लिएर प्रश्न गरिएपछि उनले यस्तो जवाफ दिएकी हुन् । ‘एक फिल्म अभिनय सिलसिलामा निर्वाह गरेको भुमिकालाई लिएर सधै ‘स्वस्तिमा चैं यही नै हो’

फिल्म बनाउनेको रोजाइमा उपासना

नायक पल शाहले केही दिनअघि साइन गरेको एक चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीलाई अफर गरिएको छ । यो चलचित्रलाई यश कुमारले निर्देशन गर्ने पक्का भइसकेको छ । यश कुमारको निर्देशनमा पलले काम गर्न लागेको यो पहिलो चलचित्र हो । प्रेमकथामा बन्न लागेको यो चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीलाई

हल चलाउन विदेशी फिल्मको सहारा लिनुपरेको देख्दा दुःख लाग्छ : स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्रको सहारा लिनुपरेको सुन्दा दुःख लाग्ने बताएकी छन् । पुस २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै स्वस्तिमाले भनिन्, ‘पक्कै पनि एउटा कलाकार भएको नाताले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्र पर्खिनुपरेको देख्दा नरमाइलो

आउँदो दशैंमा ‘छक्का पञ्जा ४’, फिल्म प्रचारमा दीपकको नयाँ–नयाँ शैली

चलचित्र बनाएर मात्र हुँदैन, चलाउन पनि जान्नुपर्छ । चलचित्र बनाएर प्रचारप्रसार गर्न नजान्ने हो भने अपेक्षाअनुसार व्यापार हुँदैन । नेपालमा चलचित्रको प्रचारप्रसारणमा सबैभन्दा अगाडि छन्, दीपकराज गिरी । उनी आफ्ना हरेक चलचित्रको प्रचारमा नयाँ–नयाँ शैली अपनाउँछन् । छायांकन नै शुरु नभएको ‘छक्का पञ्जा ४’को उनले ट्रेलर खिचेर हलमा देखाए ।

‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोको अवरोध

फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको फिल्मका निर्देशक रामबाबु गुरुङले बताए । ‘हामी बिहानैदेखि फिल्म सुटिङ गर्दै थियौ । सुटिङ स्थल हिम पहिरो खसेको स्थानभन्दा केही

‘सत्यम्’ मा उपासनाको इन्ट्री

फिल्म ‘सत्यम्’ मा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी भित्रिएकी छन् । फिल्मका लागि यस अगाडि छनौट भएकी अभिनेत्री मलिका महतले छाडेपछि निर्माण युनिटले उपासना भित्र्याएको हो । उपासना अभिनेता पल शाहको जोडीको रुपमा फिल्ममा देखिने छिन् । पढाई र सुटिङको समय तालिका नमिलेको भन्दै मलिकाले फिल्म छाडेको निर्माता रेशम सापकोटाले

निजगढमा निखिलले अभिनय सिकाउने

अभिनेता निखिल उप्रेतीले अभिनय प्रशिक्षण दिने भएका छन् । १ मंसिरदेखि ७ गतेसम्म बाराको निजगढमा आयोजना हुने ‘चलचित्र निर्माण आधारभूत प्रशिक्षण (क्र्यास कोर्स) कार्यक्रम’ उप्रेतीले अभिनय प्रशिक्षण दिए भएका हुन् । चलचित्र निर्देशक समाजको संयोजन रहेको कार्यक्रममा निखिलको अलवा अभिनेता अनुप बरालले समेत अभिनय सिकाउनेछन् । लेखन, निर्माण, सम्पादन, निर्देशन,

‘बोबी’की हिरोइन कविताको ‘म अनि मेरो’ पुस्तक सार्वजनिक

चलचित्र ‘बोबी’मा काम गरेर चर्चामा आएकी कलाकार कविता गुरुङले आफ्नो जीवन भोगाइ समेटिएको पुस्तक ‘म अनि मेरो’ सार्वजनिक गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पुस्तक सार्वजनिक गरेकी हुन् । कविताको यो पुस्तकमा उनले जीवनमा भोगेका आरोह–अवरोह समावेश छन् । कविताले पुस्तकबारे भनिन्, ‘मलाई डिजिटल दुनियाँमा पुस्तक कसले

‘बाबरी’को छायांकनका लागि सिक्किममा अदिती

नेपाली चलचित्रका लागि निर्माताहरु सिक्किमप्रति निकै आकर्षित छन् । सिक्किममा चलचित्र छायांकन गर्दा त्यहाँको सरकारले १ करोड भारु लगानी गर्ने बताएसँगै सिक्किममा नेपाली निर्माताहरुको आकर्षण बढेको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाबरी’को टिम पनि चलचित्रको छायांकनका लागि सिक्किम पुगेको छ । यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक

पूजा र पलको ‘म यस्तो गीत गाउँछु २’ माघ १९ मा रिलिज हुने

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । कोरोना महामारी अगाडि नै यो चलचित्र रिलिजका लागि तयार भएको थियो । तर, २०७६ साल फागुन ३० गते रिलिज हुनुपर्ने यो चलचित्र कोरोना महामारीको सबैभन्दा ठूलो चपेटामा प¥यो । चलचित्रको प्रदर्शन मिति पोष्टपन्ड भएको करिब २० महिनापछि