‘उचाई’मा अनुपम र बोमनसँग परमिता

नेपालको पर्यटकिय गन्तव्य मनाङमा बलिउड चलचित्र ‘उचाई’को छायांकन भैरहेको छ । यो चलचित्रको करिब ४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परणिती चोपडाले यो चलचित्रमा काम गरिरहेका छन् । चलचित्रमा नेपालका प्राविधिक टिम पनि संलग्न छ । यो चलचित्रको छायांकनका क्रममा नेपालका रमणीय दृश्यमा

‘काँडेतार’ मा भित्रिन् रेविका

नवल खड्को निर्देशन रहने फिल्म ‘काँडेतार’ मा अभिनेत्री रेविका गुरुङ अनुबन्धित भएकी छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा गुरुङ फाइनल भएको निर्माता नवल खड्काले जानकारी दिए । ‘मारुनी’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी रेविकाको यो दोस्रो फिल्म हो । टीभीसीबाट अभिनयमा डेब्यु गरेकी उनीसँग र्याम्प सो, टीभीसी र बङ्गाली म्युजिक भिडियो

‘कबड्डी ४’ को छायाँकन मुस्ताङबाट सुरु

फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ को छायाँकन सुरु भएको छ । फिल्मको छायाँकन शनिबारदेखि मुस्ताङबाट सुरु भएको हो । निर्देशक रामबाबु गुरुङले फिल्मको प्रै छायाँकन मुस्ताङको सेरोफेरोमा हुने बताए । फिल्मका सबै युनिट शुक्रबार मुस्ताङ पुगे पनि छायाँकन भने शनिबारबाट सुरु गरिएको हो । फिल्म ‘कबड्डी’ श्रृंखलाको अन्तिम

शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना

​दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्काे फिल्म बनाउने घोषणा गरेका हुन् । आफ्नो नयाँ फिल्ममा पनि सलोन र रुविनाकै मुख्य भूमिका

‘बुलाकी’ मा नरेनको जोडी सुरक्षा

लक्ष्मण सुनारको निर्देशन रहने फिल्म ‘बुलाकी’ मा अभिनेता नरेन खड्काको समेत मुख्य भूमिका रहने भएको छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्तको जोडीको रुपमा उनी देखिन लागेका हुन् । फिल्म कात्तिक दोस्रो साताबाट फ्लोरमा जाने तयारीमा रहेको अभिनेता नरेन खड्काले बताए । फिल्म मोती बिष्ट र गोपाल बिष्टले मिलेर बनाउन लागेका

‘चुरिफुरी’ ९ पुसमा प्रदर्शनमा आउने

ऋण्षिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरिफुरी’ले रिलिज मिति घोषणा गरेको छ । निर्माण युनिटले आगामी ९ पुसलाई प्रदर्शन मितिका रुपमा सार्वजनिक गरेको हो । कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन फिल्म ‘चुरिफुरी’ ले औषधीको काम गर्ने निर्देशक आचार्यले बताए । फिल्म क्षेत्रलाई चलायमान गराउन अब लगातार फिल्म रिलिजको

छायांकनमा ‘कबड्डी ४’

निर्देशक रामबाबु गुरुङको सफल सिरिज चलचित्र ‘कबड्डी’को चौथो श्रृङ्खलाको छायांकन मुस्ताङबाट सुरु हुने भएको छ । यो चलचित्रको छायांकनका लागि निर्देशक गुरुङ सहितको टोली ३ दिन अगाडि मुस्ताङ पुगेको थियो । यस्तै, चलचित्रका कलाकार र प्राविधिक टोली बिहिबार मुस्ताङतर्फ प्रस्थान गरेको छ । मुस्ताङमा रहेका निर्देशक गुरुङले  भने–‘यसपटक हामीले ३५

मलिकाले साइन गरिन् ‘सत्यम्’, पलसँग जोडी बाँधिने

नायिका मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ । पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए । चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी

कलाकार सधै सिकारु हुन्छन्, ‘महानायक–महानायिका’कोे बहस बेकार छः रेखा थापा

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय राज गरेकी नायिका हुन्, रेखा थापा । नेपाली चलचित्र क्षेत्रमा रेखालाई नायकको भन्दा पनि शक्तिशाली स्टारडम भएको कलाकारको रुपमा चिनिन्छ । उनै, रेखा थापा केही बर्षदेखि भने सुस्ताएकी छिन् । नयाँ चलचित्रको तयारीमा रहेकी रेखाले आउँदो बर्षको दशैंमा नयाँ चलचित्र दर्शकमाझ ल्याउने

‘चिसो मान्छे’ बैशाख ३० मा प्रदर्शन

दीपेन्द्र के खनाल निर्देशित पछिल्लो फिल्म गते प्रदर्शनमा आउने भएको छ । निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यस अगाडि भदौमै आउने बताइएको फिल्म कोरोनाको कारण बन्द हल समयमा नखुलेपछि प्रदर्शनमा आउन सकेको थिएन । अहिलेको समयअनुसार फिल्मको प्रदर्शन बैशाख ३०