फिल्म ‘सिल्ली फो’ मा केकी

फिल्म ‘सिल्ली फो’ निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन तथा निर्देशनमा फिल्म बन्न लागेको हो । ४ बदमास मानिसको कथामा बन्न लागेको फिल्ममा अभिनेत्री केकी अधिकारी मुख्य भूमिका रहनेछ । फिल्ममा केकीका अलावा राजाराम पौडेल, रविन्द्र झा, दिनेश रेग्मी, दीपक थापा, अनिथा श्रेष्ठ, चन्द्र पोखरेल, अनिता लामिछाने, भुगोल

‘गोर्खा वारियर–२’ को लागि ३४ कलाकार चयन

‘गोर्खा वारियर–२’ का लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आवश्यक गोर्खा सैनिकदेखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी भएका एक सयभन्दा बढी व्यक्ति मध्येबाट ३४ जना चयन भएका हुन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी,

पुसमा ‘चपली हाइट–३’ रिलिज हुने

फिल्म ‘चपली हाइट ३’ पुस २ गते अर्थात डिसेम्बर १७ प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारले फिल्म पुस २ मा प्रदर्शन गर्न लागिएको जानकारी दिए । ‘फिल्म राम्रो भयो भने दर्शक आउछन् भन्ने ‘सूर्यबंशी’ ले प्रमाणीत गरेको छ’ निर्माता अर्जुन कुमारले भने, ‘हाम्रो फिल्म पनि राम्रो बनेको छ

‘छक्का पञ्जा ४’ को ट्रेलरमा नदेखिएपछि रिसाए जितु नेपाल, फिल्ममा नरहने घोषणा

कलाकार जितु नेपालले फिल्म ‘छक्का पञ्जा ४’ मा आफू नरहने बताए । सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिन आयोजित कार्यक्रममा फिल्मको अहिले बनेको ट्रेलरमा आफू नअटाउनु भनेको फिल्ममा नरहने नै भएको बताए । ‘हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन

‘प्रकाश’को पर्खाइमा प्रदीप

नायक प्रदीप खड्का वैशाखको पहिलो सातापछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । चलचित्र ‘प्रकाश’को छायांकन सकेर आएपछि प्रदीप गुपचुप नै छन् ।प्रदीप रिजर्भ बस्न चाहिरहेका छन् । सामाजिक सञ्जालमा पनि उनको उपस्थिति पातलो देखिन्छ । प्रदीपले अभिनय गरेको चलचित्र ‘प्रकाश’ पोष्ट प्रोडक्सनमा छ । यो चलचित्रमा प्रदीप एक विकट गाउँको युवाको

‘कबड्डी ४’को छायांकन धमाधम, चाँडै प्रदर्शन मिति तय गरिने

निर्देशक रामबाबु गुरुङको महत्वकांक्षी चलचित्र ‘कबड्डी ४’को छायांकन मुस्ताङको रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रको ५० प्रतिशत छायांकन सकिएको निर्माता मणिराम पोखरेलले जानकारी दिएका छन् । चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको तस्वीरमा नायक दयाहाङ राईको साथमा कलाकारद्वय बुद्धि तामाङ र विजय बराल देखिएका छन् । यसपटक रामबाबुले चौथो शृंखलालाई अन्तिम

सकियो ‘म राजेश हमाल’ को सुटिङ

फिल्म ‘म राजेश हमाल’ को सुटिङ सकिएको छ । जोन योञ्जन निर्देशक रहेको फिल्मको सुटिङ ५० दिनमा सकिएको हो । फिल्मको सुटिङ धनगढीमा सकिएको निर्माण युनिटले जनाएको छ । सञ्चिता लुइँटेल, मुकुन भुसाल, महेश त्रिपाठी, अस्मिता लामिछाने, एवनराज उप्रेती, सन्जोग रसाइली लगायत कलाकारको अभिनय रहेको फिल्ममा अभिनेता आर्यन सिग्देलको अतिथि

धिरज र अदितीको ‘बाबरी’को छायांकन सुरु

चलचित्र ‘बाबरी’को छायांकन फेरि सुरु भएको छ । काठमाडौंमा गीतको छायांकन गर्दै चलचित्रको रोकिएको काम सुरु गरिएको निर्माणपक्षले बताएको छ । निषेधाज्ञा अगाडि करिब २ साता यो चलचित्रको छायांकन पूर्वका रमणीय स्थानमा भएको थियो । तर, कोरोना महामारी बढेसँगै चलचित्रको छायांकन रोकेर यसको निर्माणपक्ष काठमाडौं फर्किएको थियो । यो चलचित्रको

‘सत्यम्’मा राजेशको अपोजिटमा निरुतालाई अफर

तिहारपछि छायांकन सुरु हुन लागेको चलचित्र ‘सत्यम्’को वर्कशप धम्पुसमा चलिरहेको छ । चलचित्रको वर्कशपका लागि मुख्य कलाकारहरु नायक राजेश हमाल, पल शाह, नायिका मलिका महत्त लगायतको टोली धम्पुसमा छ । यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल देखिनेछन् । चलचित्रमा खलपात्रको भूमिकामा भने नायक अनुप विक्रम शाही देखिदैछन् । चलचित्रमा

‘काँडेतार’ मा सुरविना

फिल्म ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यु गरेकी हुन् सुरविना कार्की । पहिलो फिल्मबाटै बोल्ड अभिनेत्रीको छवि बनाउन सफल उनले त्यसपछि करिब आधा दर्जन फिल्ममा अभिनय गरिन् । तर कुनै पनि फिल्मले उनको करियर माथि उठाउन सकेन । नेपाली फिल्ममा आफुले सोचेजस्तो सफलता हात पार्न नसकेपछि बलिउड छिर्ने भन्दै भारत समेत