
सकियो केकीको ‘घिन्ताङ’
फिल्म ‘घिन्ताङ’ को छायाँंकन सकिएको छ । एक गीतको छायाँकन थाती राख्दै फिल्म सकाइएको निर्देशक दीपक श्रेष्ठले बताए । ‘फिल्मको एक गीत जहिले छायाँकन गर्दा पनि हुन्छ । फिल्मको सिनहरु भने सबै सकियो’ निर्देशक श्रेष्ठले भने, ‘गीतको छायाँकन दसैँ पछि हुन्छ ।’काभ्रेमा छायाँकन गरिएको फिल्मको निर्माता पनि दीपक श्रेष्ठ हुन्