धनुष र ऐश्वर्याको डिभोर्स

साउथका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याको सम्बन्ध विच्छेद भएको छ । धनुषले सामाजिक सञ्जालबाट प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आफूहरु अलग भएको जानकारी दिएका छन् । धनुषले ऐश्वर्यासँग १८ वर्षअघि विवाह गरेका थिए । आफूहरु सहमतिमा नै अलग भएको भन्दै धन्षले आफूहरुको गोपनीयतालाई सम्मान गर्न सबैसँग आग्रह समेत गरेका छन्

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भर्सनमा रिलिज हुँदै

साउथका सुपरस्टार अल्लु अर्जुनको क्रेज बलिउड चलचित्र हेर्ने दर्शकमाझ पनि ह्वात्तै बढेको छ । उनको पछिल्लो चलचित्र ‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै ८० करोड भारु बढीको कमाइ गरिसकेको छ । योसँगै उनले अभिनय गरेको चलचित्र ‘अला वैकुण्ठपुरमलो’लाई हिन्दी भर्सनमा रिलिज गर्ने तयारी वितरकले गरेका छन् । यो चलचित्र जनवरी २६ तारिखबाट

सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ । उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर

‘पुष्पा’को हिन्दी भर्सन अमेजन प्राइम भिडियोमा

बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ । साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको

जनवरी २७ मा प्रेमी सुरजसँग विवाह गर्दै मौनी

बलिउड अभिनेत्री मौनी राय यही जनवरी २७ मा विवाह बन्धनमा बाँधिदैछन् । उनी दुबईमा रहेका आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न गइरहेको भारतीय सञ्चारमाध्यमे जनाएका छन् । मौनीको विवाहको चर्चा केही महिनादेखि भइरहेपनि मिति भने निश्चित भएको थिएन । समाचार अनुसार मौनीले आफ्नो विवाह गोवामा गर्ने भएकी छन् । त्यसका

करण जोहरको ‘सेल्फी’मा अक्षय र इमरान

बलिउड अभिनेता अक्षय कुमार र इमरान हासमीको मुख्य भूमिका रहने चलचित्र ‘सेल्फी’को घोषणा भएको छ । करण जोहरले निर्माण गर्ने यो चलचित्रमा अक्षय र इमरान एकसाथ देखिने भएका हुन् । कोरोना महामारीका बीच पनि मास्क र हेल्मेटविना मोटरसाइकलमा चढेर अक्षय र इमरानले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै करणले

सिद्धार्थले मागे माफी, साइनाले भनिन्– आइन्दा महिलामाथि ‘टार्गेट’ नहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको गल्तीको विषयलाई लिएर ब्याडमिन्टन खेलाडी साइना नेहवालमाथि बलिउड अभिनेता सिद्धार्थले गरेको कमेन्टबाट शुरु भएको विवाद सुल्झिने दिशामा गएको छ । यस विषयमा सिद्धार्थले माफी मागेका छन् भने साइनाले सिद्धार्थले माफी मागेकोमा खुशी व्यक्त गरेकी छन् । साइनाले समाचार एजेन्सी एएनआईसँग भनेकी छन्, ‘पहिले उनले

७७ वर्षको उमेरमा पाए सफलता : स्क्विड गेमका अभिनेताले भने, ‘चर्चित हुँदा पनि मुश्किल’

गोल्डेन ग्लोब २०२२ का बिजेताको सूची सार्वजनिक भइसकेको छ । अवार्ड शोका क्रममा कोरियन शो स्क्विड गेमका ७७ वर्षका अभिनेता ओ यियोङ्ग सूले ठूलो सफलता हासिल गरेका छन् । गोल्डन ग्लोब्स २०२२ मा ओ यियोङ्ग सूलाई ‘उत्कृष्ट सह अभिनेता–टिभी’ अवार्ड प्रदान गरियो । यो उमेरमा अभिनेताका लागि यो अवार्ड कुनै

लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । मुम्बईको क्याण्डी अस्पतालमा उपचाररत् लतालाई कोरोनाको सामान्य लक्षण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिकित्सकहरुका अनुसार ९२ वर्षीया लतालाई उमेरसम्बन्धी समस्या पनि भएकाले त्यसको उपचारका लागि अस्पतालमा

‘जी ले जरा’मा कट्रिनाको जोडी बन्न विक्कीलाई अफर

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल केही समयअघि वैवाहिक जीवनमा बाँधिए । गुपचुप रुपमा केही वर्ष प्रेम गरेका यी दुईले विवाह घोषणा गर्दा उनीहरुका फ्यान ‘सरप्राइज’ नै भए । विवाहपछिको केही दिनमै विक्की चलचित्र छायांकनमा व्यस्त छन् । कट्रिनाको ‘टाइगर ३’को छायांकनको नयाँ सेड्युल भने शुरु हुन सकेको