
विवाहपछि दीपिकाको ’किसिङ सिन’ले पायो चर्चा, अन्य सेलिब्रेटीले विवाहपछि के गरे ?
बलिउड अभिनेत्री दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित फिल्म ’गहराइयां’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विवाहवेत्तर सम्बन्धको समस्याका विषयहरु उठान गरिएको छ । जसमा दीपिका र सिद्धान्तबीच धेरैवटा चुम्बनको दृश्य देखाइएको छ । विवाहपछि दीपिकाले यो फिल्ममा चुम्बनको दृश्य भएको फिल्म खेलेपछि यसको चर्चा हुन थालेको