सलमान खानको फिल्म ‘किक’ का अभिनेता अरुण वर्माको निधन

बलिउड अभिनेता सलमान खान, अक्षय कुमारसँग स्क्रिन सेयर गरिसकेका अरुण वर्माको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिएन । भोपालमा बस्ने अरुण वर्माको पिपल्स अस्पतालमा उपचार चलिरहेको थियो । उनको बिहिबार बिहान निधन भएको हो । अरुणले अमिताभ बच्चन, अक्षय कुमार, सलमान खान र सञ्जय दत्तबाहेक थुप्रै ठूला

साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो

दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर

उस्तै उस्तै तर भिन्न :आमा– बाबुसँग ठ्याक्कै अनुहार मिल्ने बलिउडका यी स्टार किड्स

बलिउड जोडी अजय देवगन – काजोलका जेठी छोरी नायसा हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा छिन् । नायसाले हालै कालो पहिरन लगाएकी थिइन्, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उनलाई आमा काजोलजस्तै देखिएको छ । त्यसो त नायसा अघि कैयौं स्टार किड्स आफ्ना आमा–बुवाको कार्बन कपी जस्तै

धनुषका पिताले भने– धनुष र ऐश्वर्याबीच पारिवारिक झगडा भएको हो, डिभोर्स होइन

साउथ फिल्मका स्टार धनुष र उनकी पत्नी ऐश्वर्याले केही दिनअघि आफ्नो १८ वर्षे दाम्पत्य जीवनलाई टुंग्याउने निर्णय लिए । उनीहरुले यो निर्णय लिनुमा विभिन्न अड्कलबाजी भइरहेका छन् । कतिपयले धनुषको अर्की युवतीसँग अफेयर रहेकाले ऐश्वर्याले अलग हुने निर्णय लिएको दाबी गरेका छन् भने कसैले घरझगडाका कारण नै सम्बन्ध विच्छेदको निर्णय

बोराभित्र दुई टुक्रामा भेटियो बंगलादेशी अभिनेत्रीको शव

आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । शिमुलाई दुई टुक्रा बनाएपछि उनको शव बोरामा बन्द गरेर फ्याँकिएको थियो । प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो । ३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना

‘सीआईडी’का ‘प्रद्युमन’सँग छैन काम, भन्छन्– मेरा लागि दुर्भाग्य हो

लोकप्रिय क्राइम सिरियल ‘सीआईडी’मा अभिनय गरेर दर्शकको मन जितेका कलाकार शिवाजी साटमले आफूसँग काम नभएको बताएका छन् । यो लोकप्रिय सिरियलमा ‘एसीपी प्रद्युमन’को नामबाट दर्शकमाझ परिचित शिवाजीले यो समय आफूसँग काम नभएको बताएका हुन् । ‘सीआईडी’बाट लोकप्रिय भएपनि शिवाजीसँग आज काम छैन र उनी घरमै आराम गरिरहेका छन् । भारतीय

अक्षय कुमारको ‘बच्चन पाण्डे’को रिलिज मिति मार्च १८ लाई तोकियो

भारतमा कोरोना संक्रमणको तेस्रो लहरसँगै सिनेमा हल बन्द छन् । जसका कारण रिलिजको संघारमा रहेका थुप्रै चलचित्रको मिति पोष्टपोन्ड गरिएको छ । तर, कोरोनाको तेस्रो लहर लामो समयसम्म नजाने विश्वास बलिउडकर्मीहरुले लिएका छन् । मार्च महिनामा नै नयाँ बलिउड चलचित्रको प्रदर्शन मिति तय गरिनुले पनि यो कुराको पुष्टि गर्दछ ।

‘महाभारत’मा कृष्ण बनेका नितिश भन्छन्– डिभोर्स मृत्युभन्दा बढी पीडादायी

टेलिभिजनको ऐतिहासिक सिरियल ‘महाभारत’मा कृष्णको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता नितिश भारद्वाजले सम्बन्ध विच्छेद मृत्युभन्दा बढी पीडादायी हुने बताएका छन् । सन् २०१९ मा उनी र पत्नी स्मिताले आफ्नो १२ वर्षे वैवाहिक जीवनलाई पूर्णविराम लगाएका थिए । स्मिता एक आईएएस अफिसर हुन् । उनीहरुका जुम्ल्याहा छोरी छन् । उनीहरु

‘एक भिलेन रिटर्न्स’मा जोन अब्राहमको पारिश्रमिक २१ करोड

बलिउड अभिनेता जोन अब्राहमको पछिल्लो चलचित्र ‘सत्यमेव जयते २’ बक्स अफिसमा असफल सिद्ध भयो । तर, यो चलचित्र असफल भएपनि जोन अब्राहमको पारिश्रमिक भने बढिरहेको छ । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘पठान’का लागि जोनले २० करोड भारु पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्रमा उनी खलनायकको भूमिकामा

सामन्थालाई यशराज ब्यानरबाट तीन फिल्मको अफर

अभिनेत्री सामन्था रुथ प्रभु दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । उनले गत वर्ष अमेजन प्राइम भिडियोको सुपरहिट सिरिज ‘द फेमिली मेन सिजन २’बाट हिन्दीमा डिजिटल सुरुवात गरिन् । यो सिरिजमा उनको अभिनयले सबै प्रभावित भए । यो सिरिजमा काम गरेपछि सामन्थालाई उनका फ्यानहरू बलिउडमा पाइला चालेको हेर्न चाहेका छन्