बिग बोसको १४ संस्करणको विजेता बनिन् रुबिना

भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् । रुबिना टेलिसिरियल

११ बलिउड फिल्मको रिलिज डेट घोषणा

कोरोनाका कारण सुनसान बनेको विश्वकै दोश्रो ठूलो चलचित्र उद्योग बलिउड विस्तारै पखेटा फिजाउने तयारीमा छ । लकडाउनका कारण नयाँ चलचित्रको रिलिज डेट घोषणा हुन नसक्दा हलमा पुरानै चलचित्र चलिरहेका छन् । तर, अब भने धमाधम बलिउड चलचित्रको रिलिज मिति घोषणा गर्न थालिएको छ । विगत ३ दिनमा मात्र ११ वटा

आर्यन र हरिहरको चर्चा मात्र, ‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि कलाकारको खोजी

दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ले बक्स अफिसमा तहल्का मच्चायो । यो चलचित्रको हिन्दी रिमेक ‘कविर सिंह’ले पनि बक्स अफिसमा धुम मच्चाएको थियो । यो चलचित्रको नेपाली भर्सन बन्ने चर्चा चलेको लामो समय भैसकेको छ । तर, निर्माणपक्षले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । यो चलचित्रका लागि कहिले नायक

किन हानिन् करीनाले बिपाशालाई थप्पड ?

  बलिउड ।  बलिउडमा आफ्नै छुट्टै पहिचान बनाउन सफल अभिनेत्री हुन् बिपासा बसु । उनी आज आफ्नो ४२ औँ जन्मदिन मनाइरहेकी छिन् । प्रखर अभिनयका कारण बलिउडमा अलग पहिचान बनाएकी यी अभिनेत्रीले सन् २००१ मा अब्बास मस्तानको फिल्म अजनबीुबाट बलिउडमा पाइला टेकेकी थिइन् । यसपछि बिपाशाले कहिल्यै पनि करियरमा पछाडि

मिस वर्ल्ड घोषणाको दिन जलेकी थिइन् प्रियंकाः भन्छिन्, ’कसैले मलाई धक्का दिएको थियो’

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २००० मा मिस वल्र्डको ताज जितेपछि इतिहास रचिन् । तर, उक्त ताज पहिरिने दिन उनको दुर्घटना भएको थियो । स्टेजमा जानुभन्दा पहिले एक दुर्घटना भएको बताइन् । उनको उक्त दुर्घटनामा लागेको अनुहारको चोट छोप्न उनले ताज लिन जाँदा अनुहारमा कपाल झारेकी छन् ।

जेमी लिवर : दीपिका र आलियको मिमिक्रिी गर्न कठिन

कमेडियन जेमी लिवर कलाकारहरुको मिमिक्री गर्न र मिमिक्रीको भिडियोहरु तयार गरेर आफ्ना प्रसशंसकहरुलाई मनोरञ्जन गर्न माहिर मानिन्छिन् । तर, उनलाई आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्न निकै कठिनाई हुने गर्छ । आईएएनएस लाइफसँग जेमीले भनेकी छिन्, ‘म आलिया भट्ट र दीपिका पादुकोणको मिमिक्री गर्ने कोसिस गर्दै थिएँ, तर सकिन

‘सूर्यवंशी’ले दर्शक तान्ने आशमा नयाँ बर्षमा ३ नेपाली फिल्म रिलिज हुँदै

उसो त नेपाली चलचित्रको रिलिज तोकिएको मितिमा नहुनु नौलो कुरा होइन । निर्माताले राम्रो मितिलाई बुक गरिहाल्ने र पछि कुनै न कुनै बहाना बनाएर पछि सर्ने गरेको उदाहरण यसअघि देखिएको हो । कोरोना महामारीका कारण बन्द भएका हलहरु खुलिसकेका छन् । तर, पनि निर्माताले चलचित्र रिलिज गर्ने कुनै चटारो देखाएका

बलिउडमा करिअर चम्किएपछि पूजाले किनिन् महंगो रकममा घर

साउथकी सफल नायिका पूजा हेग्डेको करिअर बलिउडमा पनि चम्किरहेको छ । एकपछि अर्को हिट ब्यानरमा उनी आवद्ध भैरहेकी छिन् । उनी, नायक सलमान खानसँग चलचित्र ‘कभी इद कभी दिवाली’मा काम गर्ने तयारीमा छिन् । उनी, नायक रणवीर सिंहको मुख्य भूमिका रहने चलचित्र ‘सर्कस’मा पनि काम गर्दैछिन् । यस्तै, नायक प्रभाषसँग

जब प्रियंकालाई हटाएर रातारात ऐश्वर्यालाई फिल्म दिइयो…

बलिउड ।  बलिउड मा मात्र होइन हलिउडमा समेत नाम कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले बलिउडमा आफ्नो करियर बनाउन निकै संघर्ष गरेकी छिन् । उनले थुप्रै समस्याहरुको सामना गरेर बलिउडमा आफू स्थापित भएको बताउँदै आएकी छिन् । उनलाई बलिउडमा थुप्रै पटक धोका दिइएको समेत उनले खुलाएकी छिन् । उनलाई उमराव जान

ऋतिकले भने, ‘जोधा अकबरको निकै कठिन’

बलिउड । अभिनेता ऋतिक रोशनले आफ्नो २००८ को ब्लकबस्टर फिल्म जोधा अकबरको सम्झना शेयर गरेका छन्, अभिनेताको यो फिल्म निकै कठिन थियो । अभिनेताले इन्स्टाग्राममा लेखेका छन्, ‘याद आयो, जोधा अकबर । यो फिल्म निकै मुस्किल थियो । आशुतोषले जब मलाई यो फिल्मको अफर गरेका थिए, तब म निकै डराएको