तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

  बलिउड  । सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् । जसलेगर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ । सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय  थियो

स्टार किड्स नशामा रमाउँछन् भन्नु गलत होः सुनिल सेट्टी

बलिउड । नायक सुनिल सेट्टीले स्टार किड्सको विरुद्धमा भैरहको प्रचारबाजीले आफूलाई चिन्तामा डुबाएको बताएका छन् । उनले एक भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘म आफ्नो बच्चालाई लिएर चिन्तित छैनँ । सामान्य रुपमा मलाई बलिउडमा काम गरिरहेका स्टारका सन्तानको बिषयमा चिन्ता उत्पन्न भएको छ । यो उद्योगमा काम गर्ने हरेक स्टारको

दोस्रो पटक दुलही बन्दा यस्ती देखिइन् दिया मिर्जा

नायिका दिया मिर्जाले १५ फेब्रुअरी (सोमबार) वैभव रेखीसँग विवाह गरेकी छिन् । विवाहपछि दुलहीको पहिरनमा उनको तस्बिर सार्वजनिक भएको छ । रातो रङको बनारसी साडीमा दिया निकै सुन्दर देखिएकी छिन् । दिया रातो सारीमा सजिँदा उनका श्रीमान् वैभव भने सेतो सेरवानीमा देखिए । यी दुईले विवाह पछि तस्बिर खिच्नका लागि

सुशान्तसँग काम गरेका सन्दीपले गरे आत्महत्या, फेसबुकमा राखे सुसाइड नोट

बलिउड। अभिनेता सन्दीप नाहारको मुम्बईमा निधन भएको छ । समाचार एजेन्सी एएएनआईका अनुसार उनले मुम्बईस्थित गोरेगाउँमा आफ्नो घरमा कथितरुपमा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले यस विषयमा छानबिन गरिरहेको छ । क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए

लण्डनमा आफ्नै घर भएका बलिउड सेलिब्रेटी

बलिउडका सेलिब्रेटीको कमाई सुन्दै अचम्म लाग्ने हुन्छ । उनीहरुको सम्पत्तिको बारेमा पनि सञ्चार माध्यममा चर्चा हुने गर्छ । बलिउडमा यस्ता सेलिब्रेटी पनि जसको लण्डनमा समेत घर छ । शाहरुख खान शाहरुख खानको मुम्बईमा आलिशान घर ’मन्नत’ छ । अलीबागमा एउटा फार्महाउस पनि छ । उनको लण्डनमा पनि घर छ ।

३९ वर्षकी दिया मिर्जा दोस्रो विवाह गर्दै, पहिलो विवाह पाँच वर्ष चलेको थियो

  बलिउड ।  नायिका दिया मिर्जा भोलि (सोमबार) अर्थात् १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिने भएकी छिन् । उक्त विवाह समारोहमा नजिकका आफन्त र साथीभाइको उपस्थिती हुने बताइएको छ । दियाले बैभव नामका मुम्बईका एक व्यापारीसँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी बान्द्राको पाली हिल एरियामा

प्रदर्शन मिति तय गर्दै प्रभाष र पूजाको ‘राधे श्याम’को टिजर रिलिज

  साउथका सुपरस्टार नायक प्रभाष र नायिका पूजा हेग्डेको मुख्य भूमिका रहेको चलचित्र ‘राधे श्याम’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा पूजा र प्रभाषलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, यो चलचित्रको प्रदर्शन मिति पनि निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्र जुलाई ३० बाट विश्वभर रिलिज हुने पक्का भएको

किन घृणा गर्छिन् रेखा आफ्ना पितालाई, अन्तिम संस्कारमा समेत भइनन् सामेल

बलिउडकी सदाबहार अभिनेत्री रेखाको जीवन कहानी निकै दुखदायी छ । उनको बालापनदेखि लिएर वैवाहिक जीवन पनि उनको पीडादायी छ । यद्यपि, उनले आफ्नो करियरमा समेत ठूलो सफलता हासिल गरिन् । साउथ फिल्मका चर्चित अभिनेता जेमिनी गणेशन र चर्चित अभिनेत्री पुष्पावलीकी छोरी रेखाको सम्बन्ध आफ्ना पितासँग कहिल्यै राम्रो भएन । उनी

ऐश्वर्यामाथि लाग्यो यस्ता आरोप, किन दिइनन् स्पष्टिकरण ?

  बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय जति उमेर बढ्दै गयो उति नै सुन्दर देखिन्छिन् । बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनी बलिउड उद्योगबाट टाढिइन् । कहिलेकाँही एक वा दुई फिल्म खेलेपनि उनी चर्चाको दुनियाँबाट टाढा छिन् । बलिउड क्षेत्रमा हुने चर्चा र परिचर्चाका विषयहरुमा अभिनेत्रीहरुको व्यक्तिगत जीन्दगीको विषयमा पनि

आफ्ना प्रेमीलाई दराजभित्र लुकाएकी प्रियंकाले खोलिन् यस्तो राज

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले पछिल्लो समय प्रकाशित गरेकी उनको अटोबायोग्राफी ’अनफिनिश्ड’ को चर्चा चुलिएको छ । उनले उक्त पुस्तकमा आफ्नो व्यवसायिक र व्यक्तिगत जीवनलाई लिएर विभिन्न प्रकारका खुलासा गरेकी छिन् । उनले उक्त पुस्तकमा आफ्ना रमाइला पलहरु पनि लेखेकी छिन् भने संघर्षका कथाहरु पनि प्रस्तुत गरेकी छन् ।