
टाइगरसँग ‘गणपथ’मा रोमान्स गर्दै कृती
नायक टाइगर श्राफ र नायिका कृती सेननले बलिउडमा चलचित्र ‘हिरोपन्ती’बाट डेब्यू गरेका थिए । यो जोडीलाई दर्शकले निकै रुचाएका पनि थिए । टाइगर र कृतीले चलचित्र ‘हिरोपन्ती २’मा एकसाथ काम गर्ने चर्चा पनि थियो । तर, उनीहरुविच यो चलचित्रमा सहकार्य हुन सकेन । तर, अब भने टाइगर र कृतीले चलचित्र