बलिउडबाट किन टाढिँदै छिन् प्रीति जिन्टा ?

बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा निकै हेरिन्थ्यो । प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन्

सलमान खानले छोडेपछि भंसालीलाई शाहरुखको साथ

बलिउडका दुई हस्तीहरु सलमान खान र सञ्जय लिला भंसालीको नयाँ फिल्म ‘इंशाअल्लाह’ मा अभिनेत्री आलिया भट्टसँग पहिलो पटक सलमान खान देखिने योजना थियो । तर, पछिल्लोपटक सलमान र सञ्जयबीच सम्बन्धमा ददार आएपछि सलमानले सञ्जयको साथ छोडिदिए । भारतीय सञ्चार माध्यमले सुत्रलाई उल्लेख गर्दै सञ्जयले सलमान खानको सट्टामा शाहरुख खानलाई लिने

फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमा बन्दै ड्रिम गर्ल हेमा

साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् । फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ । फिल्मको

कपिल दोस्रो बच्चाको बाबु बनेलगतै युजरले सोधे- यति हतार किन ?

कमेडियन कपिल शर्मालाई पुत्र लाभ भएको छ । उनकी श्रीमती गिन्नी चतरथले सोमबार छोरालाई जन्म दिएकी हुन् । अहिले कपिल दोस्रो पटक बुबा बनेका हुन् । बुबा बनेको समाचार बाहिर आएपछि उनलाई फ्यानले बधाई दिइरहेका छन् । कपिल एक वर्ष अगाडि पनि बुबा बनेका थिए । यहि विषयलाई लिएर केहीले

जरिनको गुनासो–‘कोही पनि फिल्म मेकरले डुब्लिकेटसँग काम गर्न चाहदैनन्’

बलिउड नायिका जरिन खानले सन् २०१० मा नायक सलमान खानसँग चलचित्र ‘विर’मा काम गरिन् । तर, ११ बर्ष लामो बलिउड यात्रामा उनले सफलता पाउन सकेकी छैनन् । जरिनको अनुहार अर्की नायिका कट्रिना कैफको जस्तो रहेको भन्दै तुलना हुने गर्दछ । यसैले पनि आफूलाई बलिउडमा सफल हुन समस्या परेको जरिनले गुनासो

रणवीरको पारिश्रमिक ५० करोड ‘सर्कस’मा

बलिउड नायक रणवीर सिंहको क्रेज गज्जबको छ । चलचित्रमा उनले गरेको अभिनयको पनि खुलेरै प्रशंसा हुने गरेको छ । रणवीर हरेक भूमिकामा फिट हुनसक्ने नायक हुन् । यसैले पनि रणवीर सिंहलाई लिएर चलचित्र बनाउन बलिउडका ठूला ब्यानर लालयित छन् । उनै, रणवीर चलचित्र ‘सर्कस’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई

क्रिकेट खेल्न सिक्दै तापसी

बलिउड नायिका तापसी पन्नु आफूले निर्वाह गर्ने भूमिकाका लागि तयार हुन केही समय लगाउँछिन् । पर्दामा कुनै पनि कमजोरी नदेखियोस् भन्नका लागि तापसीले आफूलाई वर्कशपमा नै निकै निखार्ने गरेकी छिन् । तापसीले केही दिन अगाडि मात्र चलचित्र ‘रश्मी रकेट’को छायांकन सकाएकी थिइन् । अब, उनी अर्को नयाँ चलचित्रको तयारीमा जुटेकी

‘सिरियल किसर’ इमरान हासमी कि आमिर ?

बलिउडमा ‘सिरियल किसर’को रुपमा नायक इमरान हासमीलाई चिनिन्छ । आफ्ना चलचित्रमा नायिकासँग चुम्बनको दृश्य दिन माहिर इमरानलाई बलिउड मिडिया तथा दर्शकले नै ‘सिरियल किसर’को उपनाम दिएका थिए । तर, बलिउड नायक आमिर खानले चलचित्रको पर्दामा १० भन्दा बढी नायिकासँग चुम्बनको दृश्य दिएका छन् भन्दा अनौठो लाग्न सक्छ । तर, आफ्नो

बोल्ड लुक्सका कारण फेरि चर्चामा प्रियंका

अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय फोटोसुटको कारण चर्चामा छिन् । तस्बिर मार्फत अहिले उनका एकपछि अर्काे आकर्षक लुक्स बाहिर आइरहेका छन् । उनले हालै एक फेमस म्यागजिनका लागि फोटो सुट गराएकी छन् । उक्त तस्बिरमा उनको बोल्ड अन्दाज समेत समेटिएको छ । केही तस्बिरमा उनी विन्टेज लुक र केहीमा क्लीन

हलिउड फिल्ममा ज्याकलिनसँग काम गर्दै अन्जली लामा

नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा अभिनय गर्ने तयारी गरेकी छिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ । रिपोर्टमा उल्लेख गरिए अनुसार, अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन फर्नान्डेजसँग काम गर्दैछिन् । यो चलचित्रलाई लिना यादवले निर्देशन गर्ने तयारी गरेकी