शाहरुख थशराजको एक्सन चलचित्रमा !

क्रेजी साप्ताहिक । बलिउडको प्रतिक्षित चलचित्र निर्माण कम्पनी ‘यशराज फिल्मस’ले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ । जहाँ ‘यशराज फिल्मस्’सँग सहकार्य गर्ने सम्पूर्ण कलाकारहरुको उपस्थिती रहने छ । कलाकारहरुले यशराजसँगको सहकार्य कस्तो रह्यो भन्ने बोल्नेछन् । सोही कार्यक्रममा ‘यशराज फिल्मस्’ले केही नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरिरहेको छ

हलमा सोलो ‘बाघी ३’, क्युएफएक्स चेनमा ५४ शो

क्रेजी साप्ताहिक । शुक्रबारबाट नेपाली चलचित्र हलहरुमा ‘बाघी ३’ले सोलो रिलिजको मौका पाएको छ । ‘बाघी ३’सँग जुध्न कुनै नेपाली चलचित्रको सामर्थ्य रहेन । मिति तय भइसकेको चलचित्र पनि पछि सर्‍यो । सफल चलचित्र बाघीको तेस्रो सिरिज ‘बाघी ३’लाई नेपाली दर्शकले पनि प्रतिक्षा गरिरहेका थिए । चलचित्रको ट्रेलरले पनि युट्युब

रश्मिकाको लोभलाग्दो चर्चा

हाल नेपाल युटुबको नम्बर १ ट्रेन्डिङमा ‘डीयर कमरेड’ नामक हिन्दी चलचित्र छ । तेलुग, मलायालम र कन्नडा भाषामा बनेको यो चलचित्रलाई हिन्दी भाषामा डब गरेर युटुब रिलिज गरिएको हो । सार्वजनिक भएको केही दिनमै यो चलचित्रले युटुबमा ३ करोड भन्दा बढी भ्यूज पाएको छ । चलचित्र ‘अर्जुन रेड्डी’बाट विश्व बजारमै

‘केटासँग चुम्बन गर्दा परिवारमा हाँसो छुट्यो’–आयुष्मान

क्रेजी साप्ताहिक । नायक आयुष्मान खुराना अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’को ट्रेलर सार्वजनिक भइसकेको छ । उसको चलचित्रको ट्रेलरले अहिले युट्युबमा प्रशंसा पाइरहेको छ । समलिंगी पुरुषको प्रेमलाई ट्रेलरमा देखाइएको छ । साथीहरुले त्यसलाई कुन रुपमा हेर्छन् जो दुई पुरुषको प्रेमलाई परिवारले कसरी लिन्छ, चलचित्रको विषयबस्तु बनाइएको छ ।

पूर्वमिस इन्डिया नताशाको अश्लिल तस्बिर सामाजिक सञ्जालमा

सुपर मोडल तथा पूर्व्मिस इन्डिया नताशा सुरीले फ्लिन रेमेडियोज नामका एक व्यक्ति विरुद्ध उजुरी दर्ता गरेकी छिन् । उनले उक्त व्यक्तिले उनलाई आपत्तिजनक सामाग्रीमा ट्याड गरेको आरोप लगाएकी छिन् । सन् २००६ को फेमिना मिस इन्डियाको ताज जितेकी नताशाले आफ्ना वकिल माधव थोराटको साथमा मुम्बई दादर प्रहरी कार्यालयमा उजुरी दिएकी

‘गंगुबाई काठियावाडी’मा ‘माफिया क्विन’ आलिय

क्रेजी साप्ताहिक ‘इन्साअल्ला’ चलचित्र निर्माण नहुने भएपछि निर्देशक संजयलिला भन्सालीक उनको फ्यानहरुका लागि नयाँ चलचित्रको प्रतिक्षामा थिए यतिबेला नायिका आलिया भट्टलाई मुख्य भूमिकामा राखेर ‘गंगुबाई कठियावाडी’ निर्देशन गर्दैछन् उनै संजय ।सो चलचित्रको फस्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा नायिका आलिया भट्टलाई चलचित्रको ‘माफिया क्विन’को रुपमा प्रस्तुत गरिएको छ । फरक

तौल बढाउँदै नायिका कृती

नायिका कृती सेनन बलिउड बजारमा जमेकी छिन् । उनी, अभिनित चलचित्रले गतबर्ष राम्रो कमाई गर्यो । उनै, कृतीको डिमाण्ड अहिले बलिउडमा चुलिएको छ । उनलाई बलिउडका चलेका स्टारसँग काम गर्ने अवसर मिलिरहेको छ । उनै, कृती अब नयाँ चलचित्र ‘मीमी’मा काम गर्दै्छिन् । यो चलचित्रका लागि नायिकाले निकै नै मिहिनेत

सारालाई चुम्बन गर्ने कोसिस गरेपछि…

बलिउड अभिनेत्री सारा अली खानको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा उनका प्रशंसकले उनको हातमा चुम्बन गर्ने कोसिस गरेका छन् । मुम्बईका सेलिब्रेटी फोटो ग्राफर विरल भयानीले उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन् । भिडियोमा एकजना सारका फ्यानले उनको हात मागेर चुम्बन गर्ने कोसिस गरेका

यौनधन्दामा संलग्न अभिनेत्री पक्राउ

क्रेजी साप्ताहिक एजेन्सी । अवैद्य यौनधन्दामा संलग्न भएको अभियोगमा बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले पक्राउ गरेको छ । उनलाई गोरेगांवको उक होटलबाट पपक्राउ गरेको हो । पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट अमृतालाई पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ ।

प्रियंका चोपडाको बोल्ड लुक

हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा प्रियंका चोपडा पनि देखिएकी छिन् । प्रियंका गुलाबी रङको अफ शोल्डर गाउनमा पनि निकै आकर्षक देखिएकी थिइन् । क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा सबै सेलिब्रिटी आफ्नो स्टाइलिश अवतारमा देखिए ।   प्रियंकाले यो गुलाबी