
पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म
अर्बपति धनाढ्य एलन मस्कले ट्वीटर किनेपछि यो प्लेटफर्मलाई छाड्नेको संख्या पनि बढेको छ । कतिपय हलिउड सेलिव्रिटीले ट्वीटरबाट बिदा लिएका छन् । मस्क ट्वीटर मालिक बनेलगत्तै कायने वेस्ट फर्किएका छन् भने केही हलिउड निर्माता तथा अभिनेताले प्लेटफर्म छाडेको बताएका छन् । छाड्ने सेलिव्रिटीको सूचीमा हलिउड अभिनेत्री एम्बर हर्ड पनि थपिएकी