तीन अभिनेत्री जसले अभिनयका लागि छाडे श्रीमान्

बलिउड विश्वलाई लोभ्याउन सफल छ । बलिउडमा करियर निर्माण भनेको फलामको चिउरा चपाए सरह हो । तैपनि मानिसहरु त्यसतर्फ निकै आकर्षित छन् । विभिन्न कठिनाइका बावजुद पनि बलिउडमा सफलता हासिल गर्ने थुप्रै अभिनेत्री छन् । केही यस्ता अभिनेत्री पनि छन्, जसले बलिउडका लागि पतिको साथ समेत छोडेका छन् । डिम्पल

विवाह गर्दै रकुल प्रीत र ज्याकी

बलिउडमा अहिले विवाहको सिलसिला चलिरहेको छ । अभिनेत्री ऋचा चड्ढा र अली फजलले हालै विवाह गरे, भने सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको समेत विवाहको चर्चा छ । अहिले भने अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानीको विवाहको खबर बाहिर आएको छ । दुवै सन् २०२३ सम्म विवाह गर्न सक्ने रकुलका

एक्सन मार्फत दर्शक रिझाउन सक्लिन् त परिणीतिले ?

बलिउड अभिनेत्री परिणीति चोपडा एक्सन अवतारमा देखिने भएकी छन् । उनी फिल्म ‘कोड नेम तिरंगा’ मा एक्सन अवतारमा देखिन लागेकी हुन् । फिल्म शुक्रबारबाट रिलिज हुँदैन ।फिल्ममा उनीसँगै पञ्जाबी गायक हार्डी सन्धु पनि मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ट्रेलर केही अगाडि रिलिज भएको थियो । ट्रेलर दर्शकले निकै मन पराएका

यस वर्ष हलिउडको आशा : ‘अवतार २’, ‘ब्ल्याक आडम’ र ‘वाकान्डा फरेभर’ले संकटबाट उद्धार गर्लान् ?

हलिउडको बक्स अफिस आकार ५.६ बिलियन डलर मानिन्छ । यो हिसाबलाई आधार मान्दा अमेरिकी फिल्म उद्योगले सेप्टेम्बरसम्म ४.५ बिलियन डलर कमाइसकेको छ । तर यो कमाइ सन् २०१९ मा हलिउडले कुल कमाएको ११.४ बिलियन डलरको आधा मात्र हो । अंग्रेजी वर्ष २०२२ को चौथो चौमासिक सुरु भएको छ र ठूलै

प्रियंका चौधरीले जित्न सक्छिन् बिग बोस–१६ को उपाधि, यी हुन् पाँच आधार

सलमान खानले होस्ट गरिरहेको भारतीय टेलिभिजन शो ‘बिग बोस’ दिनप्रतिदिन रोमाञ्चक बनिरहेको छ । यद्यपि, अधिकांश प्रतिस्पर्धीले आफ्नो वास्तविक अनुहार त खुलाएका छैनन्, तर पनि शोमा ड्रामा, मसला, झगडा र इन्टरटेनमेन्ट हेर्न पाइएको छ । यी सबथोक कुराबीचमा टेलिभिजन अभिनेत्री प्रियंका चाहर चौधरी सबैभन्दा अगाडि आएकी छन् । यसको ताजा

कमाइमा ‘साउथ’ले उछिन्यो बलिउडलाई, १० फिल्म ३०० करोड क्लबमा

भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ–२, विक्रम र पीएस–वान छन् । अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् । सन् २०२२ मा

पपस्टार म्याडोनाको टिकटक भिडियोले विश्व चकित, आफू ‘गे’ भएको खुलासा

आइतबार टिकटकमा पोस्ट गरेको भिडियोमा ६४ वर्षीया अमेरिकी पपस्टार म्याडोनाले गुलाबी रङको अन्डरवेयर समातेको देखिन्छ । भिडियोको क्याप्सन छ– इफ आई मिस, आइएम गे । (मैले यो गुमाएँ भने म गे हुँ) । त्यसपछि उनले उक्त पेन्टीलाई डस्टबिनमा फ्याँक्छिन् । यो भिडियो संयोगवस पोस्ट गरिएको थिएन । अमेरिकाको राष्ट्रिय कमिङ

अक्षयकुमारको ‘रामसेतु’ ट्रेलर : रामायणकालीन पुललाई खोज्ने संघर्षको कथा

अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’को ट्रेलर सार्वजनिक भएको छ । दुई मिनेट लामो भिडियोले रामसेतुको खोजी र संरक्षणका लागि अक्षयलाई दिइएको तीनदिने मिसनको दृश्य पेस गर्छ । राष्ट्रिय सम्पदा संरक्षणका लागि खटिएको एक भूगर्भशास्त्रीको भूमिकामा अक्षय देखिएका छन् । नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज, नसार र सत्यदेव पनि ट्रेलरमा चित्रित छन् ।

आउँदो चैतमा विवाह गर्दै सिद्धार्थ र कियारा

बलिउड अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीले प्रेम सम्बन्धलाई लामो समयसम्म गुपचुप राखे । तर टीभी शो कफी विथ करणको सातौं सिजनमा यी दुईबीचको सम्बन्ध मित्रताभन्दा माथि छ भन्ने कुराको खुलासा भयो । यी दुईबीच विवाह हुँदैछ भन्ने खबरको अपेक्षा पहिल्यैदेखि हुँदै थियो । यहीबीचमा सन् २०२३ को अप्रिल

प्रियंकादेखि एन्जेलिनासम्म : इरानी महिला आन्दोलनको समर्थनमा उत्रिए सेलिब्रिटी

इरानमा चलिरहेको हिजाब विरोधी प्रदर्शनको आगो विश्वभर फैलन थालेको छ । इरानी महिलाको पक्षमा हलिउड, बलिउडदेखि संसारका अन्य मुलुकका मनोरञ्जन जगतका सेलिव्रिटी पनि खुल्न थालेका छन् । एन्जेलिना जोलीदेखि प्रियंका चोपडासम्मका विश्व स्टारहरु इरानी महिलाको पक्षमा खुलेका छन् । अभिनेत्री चोपडाले मौन रहेका आवाजहरु आउने समयमा अझै ज्वालामुखीजस्तै फुट्ने बताएकी