
‘कांतारा’ ले जोडदार प्रतिक्रियासँगै व्यापक कमायो
रिषभ शेट्टीको ‘कांतारा’ अघिल्लो शुक्रबार हिन्दीमा हलमा रिलिज भयो र एक हप्तादेखि फिल्मले जसरी कमाइरहेको छ, त्यो कसैले पनि सायद सोचेको थिएन । गत ३० सेप्टेम्बरमा थिएटरमा ‘कांतारा’ कन्नडमा रिलिज भयो । यसले उत्कृष्ट रिभ्यु पायो र कर्नाटकमा यसको टिकट पाउन नै मुश्किल भयो । साउथका अन्य राज्यमा पनि जहाँ