
नेपालसँग जोडिएर अन्तर्राष्ट्रिय मिडियामा किन भाइरल छिन् सेलेना गोमेज ?
आठ वर्षअघि नेपाल आउँदा सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । नेपालमा खिचिएका उनका तस्वीरहरु प्रशंसकमाझ निकै चर्चित रहे । यतिबेला पनि नेपालसँग जोडिएर सेलेना पुनः भाइरल भएकी छन् । यसपटक उनको यस्तो चर्चा नेपाल घुमघामबाट भने भएको होइन । नेपालको स्कुलको पुस्तकमा उनको सांगीतिक करिअर पनि समावेश भएपछि यो