‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा

राजु श्रीवास्तवको स्वास्थ्य अवस्था पुनः गम्भीर

हास्यकलाकार राजु श्रीवास्तवको स्थिति एकपटक पुनः नाजुक भएको छ । बुधबार अबेर रातीदेखि उनलाई पटक–पटक हृदयघात भइरहेको छ । डाक्टरले उनको टाउकाको सिटी स्क्यान गराउँदा दिमागको एउटा हिस्सा सुन्निएको भेटे । उनका दाइ सिपी श्रीवास्तवले भने, ‘दिमाग सुन्निएका कारण पानी पाइएको छ । डाक्टरले स्थिति चिन्ताजनक बताएका छन् ।’ परिवारका

अनुराग कश्यपले दुई पूर्व पत्नीसँगको फोटो पोष्ट गर्दै भने –‘मेरा आधार स्तम्भ’

हिन्दी फिल्मका निर्देशक अनुराग कश्यप यतिबेला आफ्नो आगामी फिल्म ‘दोबारा’ को प्रचार प्रसारमा व्यस्त छन् । फिल्म प्रवद्र्धनका क्रममा कश्यपले भर्खरै एउटा फोटो सेयर गरेर मानिसको मन जितेका छन्, जुन तस्बिरमा अनुराग उनका दुई पूर्व पत्नीसँग देखिन्छन् । तस्बिरमा अनुरागले ती दुईलाई आफ्नो स्तम्भको रूपमा इंगित गरेका छन् । अनुराग

हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको निधन

चर्चित हलिउड निर्देशक उल्फग्याङ्ग पिटरसनको ८१ वर्षमा निधन भएको छ । पिटरको गत शुक्रबार आफ्नो ब्रेन्टबुडस्थित घरमा निधन भएको हलिउड मिडियाले जनाएका छन् । पिटरसनका प्रतिनिधि मिशेल बेगाले उनी क्यान्सरबाट पिडित रहेको जानकारी दिएकी छन् । जर्मनीमै जन्मियर १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशन करियर सुरु गरेका पिटरसनले १९८१ मा

प्रभासको ‘सालार’ सँग ऋतिकको ‘फाइटर’ भिड्ने

साउथ फिल्म बलिउड फिल्मका लागि दिन प्रतिदिन भारी पर्दैछ । जसका कारण बलिउड र साउथ फिल्मका स्टारबीच कडा प्रतिस्पर्धा हुन थालेको छ । हालै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सालार’ को रिलिज मिति घोषणा भयो । प्रभास र उनको फिल्म अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ । ‘सालार’ले आगामि वर्षको सेप्टेम्बर

मलाई कोही पुरुष चाहिँदैन’ भन्दै अभिनेत्रीले आफैँसँग गरिन् विवाह

  परिवर्तित समयसँगै विवाह र सम्बन्ध बारे पनि मानिसहरुको सोच परिवर्तन भइरहेको छ । आजकालको यो आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती हम’ की अभिनेत्रीको । टिभी अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी छिन् । कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो

यस्तो छ ७९ वर्षीय अमिताभको फिटनेस रहस्य

बलिउडका स्टार आफ्नो फिटनेसलाई लिएर सचेत छन् । जसको जल्दोबल्दो उदाहरण बलिउडका महानायक अमिताभ बच्चनलाई लिन सकिन्छ । उनी ७९ वर्षको उमेरमा पनि पूर्ण रूपमा फिट देखिन्छन् । ठूलो पर्दामा मात्रै होइन, सानो पर्दामा समेत उनी आफ्नो जादु छर्न सफल मानिएका छन् । अक्सर मानिसहरु यो उमेरमा आराम गर्छन् ।

बलिउडको उद्धारबारे विज्ञका सुझाव : रिमेक रोकौं, ‘मास इन्टरटेनिङ’ फिल्म बनाऔं

  फिल्म ‘लालसिंह चड्ढा’ र ‘रक्षाबन्धन’ भारतीय बक्स अफिसमा पूर्णतः असफल भएका छन् । ६ दिनमा पनि फिल्मले ५० करोड भारु कमाउन सकेनन् । बहिष्कार ट्रेन्डले परेको असर त आफ्नै ठाउँमा छ, तर बलिउड फिल्मको कथावस्तु छनोट र प्रवद्र्धन रणनीतिलाई लिएर प्रश्न उठिरहेको छ । यतिबेला मुम्बई फिल्म उद्योगमा दर्शकलाई

२०० करोडको मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिन ‘अभियुक्त’, प्रहरीले तयार गयो आरोपपत्र

एक वर्षयता बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सुकेश चन्द्रशेखरको गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपका कारण तनावमा छिन् । सुकेशले गरेको मुद्राको अवैध ओसारपसार (मनी लाउन्ड्रिङ) र जबर्जस्ती असुलीको गतिविधिमा ज्याकलिनको पनि नाम जोडिएको छ । २०० करोड भारुको यो मनी लाउन्ड्रिङ मुद्दामा ज्याकलिनको मुस्किल अझै बढ्ने अनुमान गरिएको छ । बलिउड

जुनियर एनटीआरले ‘आरआरआर’बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने प्रक्षेपण

एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो । मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए । ‘आरआरआर’को चर्चा अब विश्व प्रतिष्ठित ओस्कार अवार्डसम्म पुगेको छ । प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले