
कान्समा ‘टपगन माभेरिक’ प्रिमियर, टम क्रुजलाई मानार्थ पाम दे ओर
विश्व रिलिज हुनु एकसाताअघि नै टम क्रुज अभिनित बहुप्रतीक्षित हलिउड फिल्म ‘टपगन :माभेरिक’लाई कान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको छ ।अभिनेता क्रुजलाई मानार्थ पाम दे ओर अवार्ड प्रदान गरियो भने फिल्मको लागि ६ मिनेट स्ट्यान्डिङ ओभेसन समेत प्रदान गरियो । यो सम्मान ग्रहण गरिरहँदा क्रुजको आँखाबाट हर्षाश्रु झरे । यो सम्मान