‘फिक्सन’ फिल्ममाथि भारतीय निर्माताको अर्बौं लगानी

बाहुबली’, ‘तान्हाजी’, ‘केजीएफ’, ‘पुष्पा’जस्ता चलचित्रका कारण भारतमा फिक्सन र काल्पनिक चलचित्रको क्रेज बढेको छ । योसँगै निर्माताहरु अर्बौं लगानीमा फिक्सन चलचित्र बनाइरहेका छन् । निर्माताको ठूलो लगानी यस्तो चलचित्रमा हुँदा दर्शकले यी चलचित्रलाई कसरी लिने हुन् भन्ने विषय पनि उठेको छ । आलिया भट्ट, रणवीर कपूर र अमिताभ बच्चनको मुख्य

‘गंगुबाई काठियावाडी’को बक्स अफिसमा सुखद् सुरुवात

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । ट्रेड तथा विश्लेषकहरुको अनुमान विपरीत चलचित्रले सुखद् कमाइ गरेको हो । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेत्री आलिया भट्ट केन्द्रीय भूमिकामा छिन् । चलचित्रमा अजय देवगण, शान्तनु महेश्वरी, विजय राजलगायतका कलाकारको पनि मुख्य भूमिका

‘पुष्पा’पछि नेपाली बक्स अफिसमा चम्किएनन् साउथ फिल्म

  पुस २ गते नेपाली बक्स अफिसमा रिलिज भएको साउथ चलचित्र ‘पुष्पा’ले धमाका नै मच्चायो । यो चलचित्रले १० करोडभन्दा बढी ग्रस कलेक्सन नेपाली बक्स अफिसमा गरेको बताइन्छ । यो चलचित्र चलेपछि नेपालका हलमा साउथका हिन्दी डब चलचित्र भित्र्याउन वितरकहरु लागिपरेका छन् । विशेषगरी वितरक मनोज राठी र उनको टिमले

‘गंगुबाई काठियावाडी’मा आलियाको पारिश्रमिक २० करोड

शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन्

सिने समीक्षा : गंगुबाई काठियावाडी

समाजसँग आफ्नो अधिकारको लागि लड्ने एक महिला, जसले आफ्नो जिन्दगीको सपना गर्न पाइनन्, तर कहिल्यै हार पनि मानिनन् । यस्ती थिइन् गंगुबाई‘ गंगुबाई काठियावाडी । गंगा जगजीवनदास काठियावाड नाम थियो उनको । रमणीक नामको युवकसँग उनले प्रेम गरेकी थिइन् । फिल्मको हिरोइन बन्ने सपना थियो गंगाको । रमणीकले मुम्बई गएर

म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

भारतीय व्यापारी सुकेश चन्द्रशेखरको रकम ठगी मुद्दामा नयाँ नयाँ खुलासा भइरहेका छन् । यसैैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि इडीको सोधपुछमा सुकेशसँग प्रेममा रहेको खुलासा गरेकी छन्। सुकेशले आफूलाई हीराको औंठी दिएर प्रेम प्रस्ताव राखेको उनको खुलासा छ । ज्याकलिनले इडीसँगको बयानमा आफूले सुकेशसँग करोडौं रुपैयाँको उपहार लिएको पनि खुलाएकी

यी हुन् युक्रेनमा खिचिएका भारतीय चलचित्र

युक्रेन र रुसबीच बढ्दो तनावले पूरै विश्वलाई चिन्तित बनाएको छ । बिहीबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनको जनजीवन आक्रान्त बनेको छ । युद्ध रुस र युक्रेन दुई देशबीचको भएपनि यसको असर पूरै विश्वमा पर्नेछ । यसले विश्वभरकै अर्थव्यवस्था, स्टक मार्केटका साथै चलचित्र उद्योगमा समेत

‘विक्रम वेधा’मा सैफको यस्तो लुक्स

सर्वाधिक चर्चामा रहेको साउथ चलचित्रको हिन्दी रिमेक ‘विक्रम वेधा’मा अभिनेता सैफअली खानको फस्टलुक सार्वजनिक गरिएको छ । जनवरीमा अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा उनको फस्टलुक सार्वजनिक गरिएको थियो । अब निर्माणपक्षले सैफअली खानको फस्टलुक रिलिज गरेको छ । चलचित्रमा सैफ ‘विक्रम’को भूमिकामा छन् । एक्सन क्राइम थ्रिलर जनरामा तयार भएको

यी ब्रान्डको प्रचार नगर्ने बलिउड अभिनेत्री लारा दत्ताको घोषणा

बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुराउनु कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् । उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा

‘ठग’ सुकेशको सूचीमा सारा र जान्ह्वी पनि, दिएका थिए महँगा उपहार

२०० करोडको ठगी आरोपमा सुकेश चन्द्रशेखर सम्बन्धि नयाँ खुलासा भएका छन् । नयाँ जानकारीका अनुसार सारा अली खान पनि सुकेशको निशानामा थिइन् । प्रवर्तन निर्देशनालयको अनुसन्धानमा सार्वजनिक भए अनुसार सुकेश चन्द्रशेखरले ज्याकलिन फर्नान्डिस, नोरा फतेहीका साथै अन्य तीन नायिकाको नाम लिएका थिए । यसमा सारा अली खान, जान्ह्वी कपुर र