
रणवीर र कृति उत्कृष्ट अभिनेता–अभिनेत्री, ‘पुष्पा’लाई ‘फिल्म अफ द इयर’को अवार्ड
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री कृति सेननले दादासाहेब फाल्के अवार्डमा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । आइतबार मुम्बईमा आयोजित ‘दादासाहेब फल्के इन्टरनेसनल फिल्म फेस्टिभल–२०२२’मा रणवीरले चलचित्र ‘८३’ र कृतिले ‘मिमी’बाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यसैगरी तेलुगू चलचित्र ‘पुष्पा द राइज’ले ‘फिल्म अफ द इयर’को