लिपिस्टिकको निशानलाई ‘लभ बाइट’ भनेपछि उर्वशी आक्रोशित

बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो सुन्दरता र फेसनका कारण चर्चामा रहन्छिन् । उर्वशीको बोल्ड छविले इन्टरनेटमा हंगामा मच्चाइरहेको पनि हुन्छ । यसैबीच, उर्वशी केही दिनअघि विमानस्थलमा भेटिंदा उनको गर्धनमा लागेको निशान पापाराजीको क्यामेरामा कैद भयो । यसपछि मिडियामा उर्वशीको ‘लभ बाइट’ भन्दै तस्वीरहरु भाइरल भए । समाचार सार्वजनिक भएपछि उर्वशीले

भागवत गीताको श्लोक भन्दै आलियाले दिइन् कंगनालाई जवाफ

अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ शुक्रबारदेखि प्रदर्शन हुँदैछ । यो चलचित्रका लागि निर्देशक सञ्जय लीला भन्सालीले २०० करोड भारु लगानी गरेका छन् । चलचित्रको विषयवस्तुलाई लिएर विरोध पनि भइरहेको छ । विरोधकाबीच अभिनेत्री कंगना रनावतले आलियाको अभिनय र स्टारडममाथि नै प्रश्न उठाएकी थिइन् । कंगनाले शुक्रबार २०० करोड

जब पूर्व श्रीमतीले हानिन् थप्पड, करण सिंह ग्रोवरको दुईपटक भइसकेको छ डिभोर्स

करण सिंह ग्रोवर २३ फेब्रुअरी अर्थात् आज आफ्नो जन्मदिन मनाइरहेका छन् । आफ्नो फिटनेस, लभ लाइफ र लुक्सका कारण चर्चामा रहने करण सिंह ग्रोवर थुप्रै पटक विवादमा फसिसकेका छन् । करण सिंहका विवाह, सम्बन्धविच्छेद निकै चर्चामा रहे । उनीमाथि धोका दिएको आरोप पनि लागिसकेको छ । करण सिंह ग्रोवरकी दोस्री

चर्चित बलिउड अभिनेता सोनु सुदको गाडी नियन्त्रणमा

बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा

२०२२ मा रिलिज हुने यी हुन् बलिउडका ठूला बजेटका ६ फिल्म

बलिउडमा २०२२ मा कयौँ ठुला फिल्म बक्सिसमा रिलिज हुने तरखरमा रहेका छन् । ती फिल्मको बजेट ३०० करोड भन्दा माथि छन् । तीमध्ये ६ फिल्म यस्ता छन् । पोन्नियिन सेलवन मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवन’ ठुलो बजेटमा निर्माण भएको फिल्म हो । फिल्मको बजेट ५०० करोड बताइएको छ

वेब सिरिज र फिल्मका लागि कथा लेख्दै आर्यन खान

  बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मिडियाको केन्द्रमा छन् । गत वर्ष ‘ड्रग्सको मुद्दा’मा एक महिना प्रहरी हिरासतमा बसेपछि आर्यन मिडिया र दर्शकको केन्द्रमा परेका हुन् । आर्यनका पछिल्लो समय सार्वजनिक केही तस्वीरले पनि दर्शकको मन जितिरहेको छ । आर्यनलाई चलचित्रको पर्दामा देख्न चाहनेहरुको संख्या पनि ठूलो छ

कुनैबेला म बस्ने घर जत्रो अहिले मेरो बाथरुम छ : नवाजुद्दीन सिद्दिकी

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले केही समयअघि मुम्बईमा आलिशान घर बनाए । उनले यो घरलाई आफ्नो सपनाको घर भनेका छन् । उनी अहिले आफ्नो सपनाको घरमा बसोबास गर्न थालेका छन् । हालै मात्र भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा नवाजुद्दीनले आफ्नो नयाँ घर र सपनाको विषयमा कुरा गरेका छन् । ‘नवाब’ नाम राखिएको नवाजुद्दिनको

राज कुन्द्रा पोर्नोग्राफी मुद्दा : ४ फरार आरोपी पक्राउ

मुम्बई प्रहरीको क्राइम ब्रान्चले गत वर्षको फ्रेबुअरीको पोर्नोग्राफी मुद्दामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । यीमध्ये तीन जना आरोपीलाई वेब सिरिजको सुटिङका क्रममा एक अभिनेत्रीलाई बलात्कारको आरोप लागेको छ । भारतीय न्युज एजेन्सी एएनआईले रिपोर्टअनुसार सन् २०२२ को फ्रेबुअरी २२ मा राज कुन्द्रा पोर्नोग्राफी मुद्दाका चार फरार

विजय र रश्मिकाको बिहे चर्चा

साउथ चलचित्रका अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दानाबीच विवाह हुन लागेको खबर भारतीय सञ्चारमाध्यममा छाइरहेको छ । हुन त रश्मिका र विजयले यो विषयमा केही पनि बताएका छैनन् । तर यो वर्ष उनीहरुले विवाह गर्न लागेको खबर भने सार्वजनिक भएको छ । विजय र रश्मिका केही महिनादेखि मुम्बईमा नै

नेपाली दर्शकमा ‘नागिन’ सिरियलको ‘क्रेज’

चर्चित भारतीय सिरियल ‘नागिन’लाई नेपाली दर्शकहरुले पनि निकै रुचाएको देखिन्छ । यो सिरियलको नेपाली दर्शकमा कति ‘क्रेज’ छ भन्ने बुझ्न युट्युब ट्रेन्डिङको सूची हेरे पुग्छ । ‘नागिन’का तीनवटा भाग युट्युबको नेपाल ट्रेन्डिङको टप १० भित्र छन् । ‘नागिन ६’को पहिलो भाग नेपालको युट्युब ट्रेन्डिङको ४ नम्बरमा छ । यस्तै ‘भाग