सञ्चिताको ‘धड्कन–२’ फागुनदेखि फ्लोरमा जाने

नरेश पौडेलको निर्देशन रहने फिल्म ‘धड्कन–२’ को छायांकन अगामी फागुनदेखि सुरु हुने भएको छ । निर्देशक पौडेलले फिल्मको छायांकन फागुनदेखि सुरु गर्ने तयारी भइरहेको बताए । पौडेल अहिले फिल्मको स्क्रिप्ट लेखनको अन्तिम ड्राफ्ट फाइनल गर्ने तरखरमा छन् । स्क्रिप्ट फाइनल भएपछि कलाकार तथा प्राविधिक छनोट गर्ने उनको योजना छ ।

‘दुई नम्बरी’को कमाइ ६ करोडमाथि, दृश्य काँटछाँटसहित पुनः हलमा

क्रेजी संवादाता काठमाडौं।  दयाहाङ राई र सौगात मल्ल स्टारर कमेडी तथा सोसल ड्रामा ‘दुई नम्बरी’ले घरेलु बक्स अफिसमा उत्कृष्ट कमाइ गरेको छ । प्रदर्शनको १२ दिनसम्म फिल्मले देशव्यापी ६ करोड रुपैयाँ ग्रसभन्दा बढी कमाइ गरेको छ । पहिलो साता साढे चार करोड रुपैयाँ कमाएको फिल्मले दोस्रो सप्ताहन्तमा स्थिर गतिमा कमाउन

‘प्रसाद २’लाई हिरोइनको आपत्

क्रेजी संवादाता काठमाडौं । मंसिर ७ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘प्रसाद २’लाई अर्को आपत् आइलागेको छ । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मबाट हात झिकेपछि निर्माता नयाँ नायिकाको खोजीमा छन् । केही अभिनेत्रीलाई अप्रोच गरिए पनि उनीहरु पनि तयार नभएपछि अब प्रसाद २ मा को नायिका हुन्छ भन्ने निधो छैन

सलोन बस्नेतको ‘मीलन’ ट्रेलर : प्रेमका कारण मित्रतामा आउने दरारको कथा

अभिनेता सलोन बस्नेतलाई यतिबेला रिल र रियल लाइफमा भ्याइनभ्याइ छ । मंसिर १२ गते प्रेमिका करिश्मा केसीसँग लगनगाँठो कस्ने तयारीमा रहेका उनको नयाँ फिल्म ‘मीलन’ कात्तिक १८ गते रिलिज हुँदैछ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो, जहाँ सलोनले फिल्म र विवाहबारेका प्रश्नहरुको सामना गरे । फिल्म

फिल्म ‘के घर के डेरा’को ओएसटी : काठमाडौंमा डेरा खोज्नेको हैरानी

दीपेन्द्र के खनाल निर्देशित सोसल–कमेडी ड्रामा फिल्म ‘के घर के डेरा’को मौलिक ध्वनि (ओरिजिनल साउण्ड ट्रयाक) सार्वजनिक भएको छ । गीतले फिल्मको कथावस्तु दर्शाउँछ । तीन मिनेटभन्दा लामो ओएसटीले काठमाडौं सहरमा डेरामा बसोबास गर्नेहरुको हैरानीलाई प्रस्तुत गर्छ । मल्टिस्टारर यो फिल्म तिहार छेकोमा कात्तिक ४ गते प्रदर्शन हुँदैछ । दयाहाङ

विशिष्ट शोमा ‘नालापानी’ को प्रशंसा

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरदप्रताप राणा, केन्द्रीय चलचित्र जाँचपास समितिका

उत्कृष्ट फिल्मको अवार्ड ‘मारुनी’ लाई

क्रेजी संवाददाता निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो । अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका

बिहीबारदेखि ‘नाइँ नभन्नु ल–६’को छायांकन हुँदै

क्रेजी संवादाता काठमाडौं । बिहीबारदेखि प्रतीक्षित फिल्म ‘नाइँ नभन्नु ल–६’को छायांकन सुरु हुने भएको छ । निर्देशक विकासराज आचार्यले काठमाडौंको एक विद्यालयबाट छायांकन सुरु हुने जानकारी दिएका छन् । छायांकनपूर्व कलाकारको समीकरण पनि पूरा भइसकेको छ । आँचल शर्मा, आशिर्वाद बराल, अनुभव रेग्मी, योगिशा, अथर्व र एल्बिना प्रमुख भूमिकामा हुने

फिल्म ‘लाखे’को आइटम गीत ‘तिम्रो पिरेम’ सार्वजनिक

ग्याङस्टर र एक्सन कथावस्तुमा आधारित फिल्म ‘लाखे’को आइटम ट्रयाक सार्वजनिक भएको छ । ‘तिम्रो पिरेम’ बोलको गीतमा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी फिचर्ड छन् । हर्कुलस बस्नेतले कम्पोज गरेको गीतमा उनले सदीक्षा कट्टेलसँग गायनमा सहकार्य गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका निर्माताले गीत सार्वजनिक

‘बाबरी २’ बन्ने संकेत गर्दै अस्ट्रेलिया उडे धीरज र अदिती

‘बाबरी’ले पहिलो अन्तर्राष्ट्रिय टुर अस्ट्रेलियाबाट थालेको छ । फिल्मका प्रमुख कलाकार धीरज मगर र अदिती बुढाथोकी मेलबर्नतर्फ प्रस्थान गरेका छन् । घरेलु बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न नसकेको रोमान्टिक ड्रामाको अबको व्यावसायिक आशा डायस्पोरामा निर्भर हुनेछ । नेपाली फिल्मको ठूलो अन्तर्राष्ट्रिय बजार अस्ट्रेलियाबाट फिल्मलाई राम्रै व्यावसायिक फाइदा हुने अपेक्षा