‘ज्याकी’लाई लिएर रेनशा भन्छिन्– दर्शकलाई बुझ्नुपर्ने देखियो

बिहीबारदेखि हलमा रिलिज भएको धीरज मगर स्टारर ‘ज्याकी :आई एम ट्वान्टी वान’ले घरेलु बक्स अफिसमा अपेक्षित कमाइ गर्न सकेन । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार मंगलबारसम्म फिल्मको कुल कमाइ ४२ लाख रुपैयाँ ग्रस हाराहारीमा छ । फिल्मलाई ५० लाखको मार्क गर्न पनि कठिन भइरहेको छ । कम्तीमा आइकोरजस्तो प्रतिष्ठित ब्यानरले निर्माण

दुलाहा–दुलही बन्दा यस्तो देखिए श्रद्धा र विक्की

‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवाल र अभिनेत्री श्रद्धा प्रसाईंको विवाह समारोह यतिबेला आर्मी अफिसर्स क्लबमा भइरहेको छ । विवाहमा परिवार, आफन्त र उनीहरु निकट कलाकर्मी सहभागी छन् । कमेडी च्याम्पियनमा विक्कीसँगै प्रतिस्पर्धा गरेका कलाकार पनि विवाहमा उपस्थित देखिन्छन् । कमेडी च्याम्पियनका निर्देशक समेत रहेका सञ्चारकर्मी विशाल भण्डारी, कमेडी कलाकारहरु सुमन

पोखरामा अर्पण थापा स्टारर ओटीटी सिरिज ‘ब्रह्माण्ड’को छायांकन सकियो

कान्तिपुर फिल्म एकेडेमीको निर्माणमा पोखरामा छायांकन भइरहेको सिरिज ‘ब्रह्माण्ड’को पहिलो चरणको छायांकन सकिएको छ । छायांकन सुरु भएको २५ औं दिनमा पहिलो चरण सकिएको जनाइएको छ । कुल आठ एपिसोडको हुने यो सिरिजको लम्बाइ आठ घण्टा हुने जनाइएको छ ।सिरिजमा अर्पण थापा, सुनिल थापा, निशा अधिकारी, भोलाराज सापकोटा, माओत्से गुरुङ,

फिल्म ‘काँडेतार’ रोक्ने सरकारको कार्य स्वीकार्य हुँदैन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले फिल्म ‘काँडेतार’लाई रोक्ने केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको विरोध गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म रोक्ने कार्य कदापि स्वीकार्य हुन नसक्ने बताए । ‘कुन चाहिं संवाद र दृश्यले नेपालको राष्ट्रिय हितमा आघात पुगेको छ, उहाँले भन्न सक्नुप¥यो,’ रावलले भने, ‘यदि सरकारले

‘फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा गर्ने गलत प्रवृत्ति देखियो’

आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’की अभिनेत्री विनिता थापामगरले फिल्म र रंगमञ्चमा पछिल्लो समय भइरहेको अभिनयप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, ‘पर्दा र स्टेजमा गर्ने अभिनय भिन्न हुन्छ । तर यहाँ फिल्मको अभिनय थिएटर र थिएटरको अभिनय फिल्ममा भइरहेको छ । जुन एकदमै गलत हो ।’ नाम

दयाहाङ र मिरुनासँगै हर्क साम्पाङले हेरे ‘जारी’

यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’लाई धरानका मेयर हर्क साम्पाङले हल नै रिभर्ज गरेर हेरेका छन् । उनीसँगै फिल्म हेर्न दयाहाङ राई र मिरुना मगर पनि धरान पुगेका थिए । सोमबार बेलुका स्थानीय फ्रेन्ड्स सिनेमा हलमा मेयर र कलाकारसहितको टोलीले फिल्म हेरेको थियो । ‘मेयर साबले हल नै रिजर्भ गरेर फिल्म

बुधबार विवाह गर्दै श्रद्धा र विक्की

अभिनेत्री श्रद्धा प्रसाईं र टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ फेम्ड विक्की अग्रवालले बुधबार विवाह गर्दैछन् । आर्मी अफिसर्स क्लबमा विवाह समारोह आयोजना गरिएको छ । सोही दिन बेलुका रिसेप्सनको पनि आयोजना गरिएको छ । परिवार, आफन्त र निकट सेलिब्रिटीको उपस्थितिमा विक्की र श्रद्धाले विवाह गर्न लागेका हुन् । विवाहकै दिनको

हलिउडको हड्तालमा राष्ट्रपति बाइडेनको चासो, ठूला स्टुडियो घेर्दै लेखकहरु

राष्ट्रपति जो बाइडेनले अमेरिकी फिल्म उद्योग हलिउडमा भइरहेको हड्तालप्रति चासो व्यक्त गरेका छन् । पारिश्रमक वृद्धि र रोजगारीको सुरक्षाको माग राख्दै हलिउड फिल्म र टेलिभिजन लेखकहरु हड्तालमा उत्रिएको मंगलबार एक साता पुगेको छ । राष्ट्रपति बाइडेनले लेखकहरुको योग्यता र श्रमअनुसार चाँडोभन्दा चाँडो सम्झौता गर्न हलिउड स्टुडियोलाई समेत आग्रह गरेका छन्

भीएफएक्स सुधारेर आयो प्रभास स्टारर फिल्म ‘आदिपुरुष’को ट्रेलर

ब्लकबस्टर ‘तानाजी : द अनसंग वारियर’पछि निर्देशक ओम राउत अर्को महाकाव्य ‘आदिपुरुष’ लिएर आएका छन् । ट्रेलर मंगलबार इन्टरनेटमा सार्वजनिक भएको छ । टिजरभन्दा धेरै विश्वसनीय लाग्ने यो ट्रेलर सशक्त लाग्छ । टिजरमा भीएफएक्स र सैफअली खानको रावण लुक्सलाई अस्वीकार गरेका दर्शकले ट्रेलरलाई भने सकारात्मक प्रतिक्रिया दिएका छन् । तीन

‘केरला स्टोरी’लाई पश्चिम बंगालमा प्रतिबन्ध, उत्तरप्रदेशमा कर छुट

  फिल्म ‘द केरला स्टोरी’लाई लिएर भारतमा राजनीतिक सरगर्मी बढेको छ । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) शासित उत्तरप्रदेश र मध्यप्रदेशले यो बहुचर्चित फिल्मलाई कर छुटको घोषणा गरेका छन् भने पश्चिम बंगालले फिल्मलाई प्रतिबन्ध लगाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार कर छुटको घोषणा गरे । उनको सचिवालयका