कति चकलेटी मात्र देखिनु, अब नयाँ तरिकाले दर्शकमाझ आउँछुः अनमोल केसी

करिब डेढ बर्षपछि मिडियामाझ प्रस्तुत भएका नेपाली चलचित्रका चर्चित नायक अनमोल केसीले अब आफूलाई सिनियर रुपमा प्रस्तुत हुन मन लागेको बताएका छन् । आफ्नो पिता भुवन केसीको जन्मदिनमा आयोजित एक कार्यक्रममा पुगेका अनमोलले मिडियासँग कुरा गर्दै पर्दामा चकलेटी अवतार धेरै भएको भन्दै अब दर्शकमाझ नयाँ तरिकाले प्रस्तुत हुने बताए ।

भरतमणि भन्छन्– जित्छु भनेरै आएको थिएँ, सपना पूरा भयो

शनिबार बेलुकी सम्पन्न भएको ‘कमेडी च्याम्पियन २’को फाइनलसँगै देशले कमेडीका नयाँ च्याम्पियन पाएको छ । ताप्लेजुङका भरतमणि पौडेलले देशभरबाट ‘कमेडी च्याम्पियन’ जित्ने सपना बोकेर आएका हजारौं प्रतिस्पर्धीलाई पछि पारे । विशेषगरी उत्कृष्ट २४ को राउन्ड शुरु भएपछि भरतमणिको चर्चा हुन थालेको थियो । भरतमणिले विभिन्न नेता, कलाकार, भाइरल व्यक्तिहरुको क्यारिकेचर

विष्णु माझीदेखि अनमोल, केकी, प्रकाशसम्मलाई सरकारको पदक

संविधान दिवसको अवसर पारेर नेपाल सरकारले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका विभिन्न कलाकर्मीहरुलाई पदकबाट सम्मान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकर्मीहरुलाई मान पदवी, अलङ्कार र पदकद्धारा विभुषित गरेकी छिन् । स्वरसम्राट नारायण गोपाललाई मरणोपरान्त महाउज्जल राष्ट्रदीप घोषणा गरिएको छ । यस्तै, गीतकार कालीप्रसाद रिजाल र कलाकार गौरी मल्ललाई सुप्रबल

‘कमेडी च्याम्पियन २’को उपाधि भरतमणिलाई

लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै

भरत, विक्की र सन्तोषमा ‘कमेडी च्याम्पियन २’को विजेता को ?

गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो । विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न

मुम्बइको सडकमा हट नोरा

बलिउड नायिका तथा मोडल नोरा फतेही आफ्नो आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँछिन् । आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याएकी हुन्छिन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल छिन् । उनै, नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी

अजय देवगनले ४०० करोडको फिल्म बनाउने, चाँडै घोषणा हुनसक्ने

बलिउड अभिनेता अजय देवगन ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक ‘मेडे’ मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा अर्को एउटा खबर सार्वजनिक भएको छ । अजय देवगनले आफ्नो ड्रीम प्रोजेक्टमा

‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक

फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो । शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए

कक्षा १२ को परीक्षामा सहभागी हुँदै करिश्माले भनिन्– रातभर सुत्न सकिन

कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् । कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा

युट्युबदेखि टिकटकमा पल र समिक्षाको जोडीको चर्चा

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत रुचाएका