केकीजी, सधै विदेशी चलचित्रकै भर परेर हुन्छ र ?

नेपाली चलचित्रका निर्माताहरु सधै विदेशी चलचित्रबाट शोषित भएको गुनासो गरिरहन्छन् । विदेशी चलचित्र रिलिज हुँदा आफूहरुले शो नै नपाएको, आफूहरुलाई पेलिएको, दर्शकले पनि विदेशी चलचित्रलाई नै माया गरेको गुनासो निर्माता, निर्देशक, कलाकारबाट बारम्बार सुनिन्छ । निषेधाज्ञापछि हल खुलाउने प्रशासनको निर्णय सार्वजनिक भैसकेपनि हल खुल्न सकेका छैनन् । प्रदर्शनका लागि चलचित्र

माल्दिभ्समा अदिती

माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् । करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो ।यसैविच, चलचित्र ‘बाबरी’को

रिजर्भ बस्ने उपासना

नायिका उपासना सिंह ठकुरीलाई लिएर केही निर्देशकले लकडाउनपछि म्युजिक भिडियो बनाउन नचाहेका होइनन् । उपासना नेपाली चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् । २ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा २ वटा चलचित्र छन्, जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन सकिएको छ

म गोविन्दा र सुनिता(मामा–माइजु)सँग माफी माग्न चाहन्छुः कृष्णा अभिषेक

कमेडियन कृष्णा अभिषेकले आफ्ना मामा गोविन्दा र माइजु सुनितासँग माफी मागेका छन् । विगत ३ बर्षदेखि कृष्णाको परिवार र गोविन्दाको परिवारविच शितयुद्ध चलिरहेको छ । सन् २०१८ मा कृष्णाकी श्रीमती कश्मीरा शाहले एक ट्विट गर्दै केही मानिसहरु पैसाको लागि नाच्ने गरेको आरोप लगाएकी थिइन् । कश्मीराको ट्विट गोविन्दाप्रति लक्षित रहेको

सोनू सूदकोे घर र होेटलमा आयकर विभागकोे २० घन्टासम्म छापा

  कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको छ । कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका सदस्य र स्टाफहरुसँग पनि सोधपुछ गरेको थिए । २० घन्टासम्म सोनुकोे बैंक खाता,

करिनाले १२ करोड पारिश्रमिक मागेको ‘सीता’मा कंगना फाइनल

नायिका करिना कपुरले १२ करोड पारिश्रमिक मागेपछि चलचित्र ‘सीता’को चर्चा चुलियो । यो चलचित्र ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको छ । तर, करिनालाई चलचित्रको शिर्ष भूमिकाका लागि निर्माणपक्षले अफर गर्दा उनले महंगो रकम माग गरिन् । यसपछि, यो चलचित्रको निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि कुरा अगाडि बढाएको थियो । यसैविच,

फिल्म रिलिजको रस्साकस्सीः ३ महिने क्यालेन्डरमा ७ फिल्मको सूची

नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि निर्माता, प्रदर्शक र वितरक निरन्तर लागिरहेका छन् । सकेसम्म दशैंबाट नै नयाँ चलचित्र चलाउने तयारीमा चलचित्रकर्मीहरु छन् । यसका लागि चलचित्र विकास बोर्डले समेत सहयोग गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूले प्रदर्शक र निर्मातालाई ३ देखि ६ महिना भित्र रिलिज

फिल्म क्षेत्रलाई अगाडि बढाउन जोखिम मोल्न तयार छुः पूजा शर्मा

  चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार, असोजको पहिलो साता देशभरका सबैजसो हलहरु खुलिसक्नेछन् । देशभरका प्रशासनसँग हल खुलाउने बिषयमा कुरा अगाडि बढेको र एक साता भित्र हल खुलिसक्ने बोर्ड श्रोतको भनाई छ । यसअर्थमा, अब नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि नयाँ चलचित्रको आवश्यकता देखिन्छ । तर, कोरोनाको जोखिम

फिल्मीकर्मीलाई प्रचण्डले भने–‘फिल्म क्षेत्र क्षतविक्षत छ, पहल गर्छु’

चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी दिदै चलचित्रकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिदै सहयोग गरिदिन आग्रह गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र

दीपिका एसियाको प्रभावशाली महिलाको पहिलो नम्बरमा

बलिउड नायिका दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थान ओगट्न सफल भएकी छिन् । हालैमात्र, एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची सार्वजनिक गरिएको छ, जसमा टीभी तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा छिन् । यो अनुसन्धानका लागि सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न बिषयलाई माध्यम बनाइएको थियो ।