
रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक
दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको हो । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । त्यस्तै फिल्मको रिलिज डेट पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुनेछ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका