
‘तिम्री सुन्दर श्रीमती देखेर जलन हुन्छ’ भन्दा अभिषेकले दिए यस्तो जवाफ
ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्षदेखि निकै सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर ‘गुरु’ बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् । यसैकारण थुप्रै पटक अभिषेक बच्चनलाई उनको